काठमाडौं। परराष्ट्र मन्त्रालयले चीनसँग सीमा विवाद नरहेको स्पष्ट पारेको छ। केही मिडियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने समाचार प्रकाशित भएपछि परराष्ट्रले आज एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको सीमा अतिक्रमण नगरेको स्पष्ट पारेको हो।

‘समाचारमा कृषि तथा पुशपंक्षी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाई आरोप लगाइएको छ, जसलाई यस मन्त्रालयले यसअघि पनि त्यस्तो कुनै प्रतिवेदन नभएको भनि स्पष्ट पारिसकेको छ र यो कुरा उक्त मन्त्रालयको क्षेत्राधिकार भित्र पनि पर्दैन’, परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टुबर ५ को सीमा सन्धी अनुसार निर्धारण गरिएको परराष्ट्रले जनाएको छ। उक्त सन्धीमा दुवै देशले हस्ताक्षर गरेका छन्।

मिडियामा ३७ र ३८ नम्बरको पिल्लरहरु हराएको भनिए पनि यथार्थमा ती पिल्लर अहिलेसम्म नराखिएको परराष्ट्रले बताएको छ। दुई देशको सहमतिमा त्यसो गरिएको विज्ञप्तिमा उल्लेख छ।

चीनसँग सीमामा त्यस्तो कुनै समस्या भए दुई देशको आपसी परामर्शमा सुल्झाइने समेत परराष्ट्रले बताएको छ। पराष्ट्रले सीमा जस्ता गम्भीर र संवेदनशील विषयमा समाचार लेख्नु अघि सम्बन्धित निकायबाट पुष्टि गर्न पनि भनेको छ।

" /> काठमाडौं। परराष्ट्र मन्त्रालयले चीनसँग सीमा विवाद नरहेको स्पष्ट पारेको छ। केही मिडियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने समाचार प्रकाशित भएपछि परराष्ट्रले आज एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको सीमा अतिक्रमण नगरेको स्पष्ट पारेको हो।

‘समाचारमा कृषि तथा पुशपंक्षी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाई आरोप लगाइएको छ, जसलाई यस मन्त्रालयले यसअघि पनि त्यस्तो कुनै प्रतिवेदन नभएको भनि स्पष्ट पारिसकेको छ र यो कुरा उक्त मन्त्रालयको क्षेत्राधिकार भित्र पनि पर्दैन’, परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टुबर ५ को सीमा सन्धी अनुसार निर्धारण गरिएको परराष्ट्रले जनाएको छ। उक्त सन्धीमा दुवै देशले हस्ताक्षर गरेका छन्।

मिडियामा ३७ र ३८ नम्बरको पिल्लरहरु हराएको भनिए पनि यथार्थमा ती पिल्लर अहिलेसम्म नराखिएको परराष्ट्रले बताएको छ। दुई देशको सहमतिमा त्यसो गरिएको विज्ञप्तिमा उल्लेख छ।

चीनसँग सीमामा त्यस्तो कुनै समस्या भए दुई देशको आपसी परामर्शमा सुल्झाइने समेत परराष्ट्रले बताएको छ। पराष्ट्रले सीमा जस्ता गम्भीर र संवेदनशील विषयमा समाचार लेख्नु अघि सम्बन्धित निकायबाट पुष्टि गर्न पनि भनेको छ।

"> चीनसँग सीमा विवाद छैनः परराष्ट्र मन्त्रालय: Dekhapadhi
चीनसँग सीमा विवाद छैनः परराष्ट्र मन्त्रालय
काठमाडौं। परराष्ट्र मन्त्रालयले चीनसँग सीमा विवाद नरहेको स्पष्ट पारेको छ। केही मिडियामा चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने समाचार प्रकाशित भएपछि परराष्ट्रले आज एक विज्ञप्ति जारी गर्दै चीनले नेपालको सीमा अतिक्रमण नगरेको स्पष्ट पारेको हो।

‘समाचारमा कृषि तथा पुशपंक्षी विकास मन्त्रालयको प्रतिवेदनलाई आधार बनाई आरोप लगाइएको छ, जसलाई यस मन्त्रालयले यसअघि पनि त्यस्तो कुनै प्रतिवेदन नभएको भनि स्पष्ट पारिसकेको छ र यो कुरा उक्त मन्त्रालयको क्षेत्राधिकार भित्र पनि पर्दैन’, परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ।

नेपाल र चीनबीचको सीमा सन् १९६१ अक्टुबर ५ को सीमा सन्धी अनुसार निर्धारण गरिएको परराष्ट्रले जनाएको छ। उक्त सन्धीमा दुवै देशले हस्ताक्षर गरेका छन्।

मिडियामा ३७ र ३८ नम्बरको पिल्लरहरु हराएको भनिए पनि यथार्थमा ती पिल्लर अहिलेसम्म नराखिएको परराष्ट्रले बताएको छ। दुई देशको सहमतिमा त्यसो गरिएको विज्ञप्तिमा उल्लेख छ।

चीनसँग सीमामा त्यस्तो कुनै समस्या भए दुई देशको आपसी परामर्शमा सुल्झाइने समेत परराष्ट्रले बताएको छ। पराष्ट्रले सीमा जस्ता गम्भीर र संवेदनशील विषयमा समाचार लेख्नु अघि सम्बन्धित निकायबाट पुष्टि गर्न पनि भनेको छ।

प्रतिक्रिया दिनुहोस्