काठमाडौं। अस्ट्रेलियाले दक्षिण पूर्वी राज्य भिक्टोरियामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन १ हजार सेना परिचालन गर्ने भएको छ।

पछिल्ला दिनमा भिक्टोरियामा कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिन थालेपछि केन्द्र सरकार सचेत भएको हो।भिक्टोरियामा बुधबार एकै दिन ३३ जनामा संक्रमण पुष्टि भएको थियो।

भिक्टोरियाको राजधानी मेलबर्नमा पछिल्लो समय सामुदायिक संक्रमणको केन्द्र बन्ने खतरामा पुगेको छ।

भिक्टोरिया सरकारले कोरोना संक्रमणको दोस्रो लहरलाई पनि प्रभावकारी रुपमा नियन्त्रणमा लिन भन्दै १२ जुलाईसम्मका लागि संकटकाल लगाइसकेको छ।

कोरोना भाइरसको महामारीलाई नियन्त्रणमा लिने सवालमा अस्ट्रेलियाली कदम विश्वमै प्रभावकारी भन्दै प्रशंसा भएको थियो। अस्ट्रेलियामा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या ७ हजार ६ सय नजिक पुगेको छ। जसमध्ये १ सय ४ जनाले मात्र ज्यान गुमाएका छन्। जुन जनसंंख्याका आधारमा पनि अन्य देशको तुलनामा निक्कै कम हो।

मेलबर्नलाई केन्द्रविन्दु बनाउँदै भिक्टोरियाबाट संक्रमणको दोस्रो लहर देखिन थालेपछि अस्ट्रेलिया सरकारले प्रभावित स्थानलाई लक्षित गर्दै आउँदो १० दिनसम्म दैनिक १ लाखका दरले परीक्षण गर्ने योजना बनाएको छ।

वृहत्त मात्रामा परीक्षण गर्नका लागि १ हजार ३०० अधिकारीहरू खटिइसकेका छन् भने तिनलाई सहयोग गर्न १ हजार सेना पनि परिचालन गरिने भएको छ।

भिक्टोरिया सरकारले कोरोना संक्रमणको दोस्रो लहरलाई पनि प्रभावकारी रुपमा नियन्त्रणमा लिन भन्दै १२ जुलाईसम्मका लागि संकटकाल लगाइसकेको छ। बढि प्रभावित स्थानमा मानिसहरूको आवतजावत तथा अन्य गतिविधि निषेध गरिएको छ।

अस्ट्रेलियाले आम मानिसको सामान्य गतिविधिहरूमा लगाएको रोक अप्रिलमा खोलेपछि भएका पारिवारिक जमघटहरुमा अंगालो मार्ने र चुम्बन गर्ने लगायतका कृयाकलापले संक्रमण बढ्न भूमिका खेलेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

" /> काठमाडौं। अस्ट्रेलियाले दक्षिण पूर्वी राज्य भिक्टोरियामा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा लिन १ हजार सेना परिचालन गर्ने भएको छ।

"> कोरोना नियन्त्रण गर्न अस्ट्रेलियामा सेना परिचालन: Dekhapadhi
कोरोना नियन्त्रण गर्न अस्ट्रेलियामा सेना परिचालन

प्रतिक्रिया दिनुहोस्