सप्तरी। सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले  बताए। मृतक बालकको नाम भने प्रहरीले खुलाएको छैन। 

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित् गजेन्द्रनारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 

" /> सप्तरी। सप्तरीको राजगढ गाउँपालिका–६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ।

घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले  बताए। मृतक बालकको नाम भने प्रहरीले खुलाएको छैन। 

सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित् गजेन्द्रनारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। रासस 

"> सर्पको डसाइबाट सप्तरीमा बालकको मृत्यु: Dekhapadhi
सर्पको डसाइबाट सप्तरीमा बालकको मृत्यु <p style="text-align: justify;">सप्तरी। सप्तरीको राजगढ गाउँपालिका&ndash;६ मा सर्पको डसाइबाट १८ महिने बालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">घरमा सुतिरहेको समयमा सर्पको टोकाइबाट मोहम्मद तैयब खानका छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब&nbsp;उपरीक्षक तिलक भारतीले &nbsp;बताए। मृतक बालकको नाम भने प्रहरीले खुलाएको छैन।&nbsp;</p> <p style="text-align: justify;">सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि उपचारका लागि राजविराजस्थित् गजेन्द्रनारायण सिंह अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। <em><strong>रासस&nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्