काठमाडौं। नेपालमा पछिल्लो ३४ घण्टामा ४३४ जना संक्रमित थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। पछिल्लो २४ घण्टामा ८६ महिला र ३४८ पुरुषमा संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा झापाका एक, सुनसरीका एक, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सप्तरीका आठ, सुनसरीका चार, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ९, महोत्तरीका पाँच र सिरहाका दुई जनामा संक्रमण देखिएको छ।
यसैगरी, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका १३, बैतडीका एक, बझाङका १६, बाजुराका चार, डडेल्धुराका १२, कैलालीका दुई, कञ्चनपुरका ५९, रौतहटका ३८, सर्लाहीका पाँच, भरतपुर अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३, किटजन्य रोग तालिम केन्द्र हेटौँडामा बाराका एक जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।
पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा डोल्पाका एक, काठमाडौंका चार, ललितपुरका एक, सुनसरीका एक, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको प्रयोगशलामा भक्तपुरका चार, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा नवलपरासीका पाँच र तनहुँका ९ जनामा संक्रमण देखिएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका दुई, म्याग्दीका ६, स्याङजाका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा नवलपरासीका तीन, प्युठानका सात, पाल्पाका २८, रूपन्देहीका सात, भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा रुकुम पूर्वका एक, बर्दियाका ६, सुर्खेत प्रादेशिक अस्पतालमा बैतडीका एक, बझाङका दुई, बाँकेका एक, दैलेखका १८, दार्चुलाका एक, धादिङ, इलाम, जुम्ला, कैलाली एक/एक, कालीकोटका तीन, कास्कीका एक, लम्जुङका एक, सल्यानका एक र सुर्खेतका १३ जनामा संक्रमण देखिएको छ।
यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा बैतडीका एक, बाजुराका चार, बाँकेका तीन, दैलेखका एक, दाङका एक, धादिङका एक, गोरखाका दुई, गुल्मीका एक, इलामका एक, जुम्लाका एक, कञ्चनपुरका एक, खोटाङका एक, लम्जुङका एक, ओखलढुंगाका दुई, पाल्पाका एक, रामेछापका दुई, ताप्लेजुङका तीन जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।
पछिल्लो २४ घण्टामा १९ महिला र २९३ पुरुष गरी ३१२ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म २१६ महिला र दुई हजार ४३४ पुरुष संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. गौतमले बताए।
" /> काठमाडौं। नेपालमा पछिल्लो ३४ घण्टामा ४३४ जना संक्रमित थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ। पछिल्लो २४ घण्टामा ८६ महिला र ३४८ पुरुषमा संक्रमण देखिएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता, प्राध्यापक डा. जागेश्वर गौतमका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा झापाका एक, सुनसरीका एक, कोशी अस्पताल विराटनगर प्रयोगशालामा सप्तरीका आठ, सुनसरीका चार, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका एक, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ९, महोत्तरीका पाँच र सिरहाका दुई जनामा संक्रमण देखिएको छ।

">