बाँके। बाँकेमा कार्यरत पत्रकार महिलालाई आज राहत वितरण गरिएको छ। भाडामा बस्दै आएका १० जना पत्रकार महिलालाई खाद्यान्न तथा एन-९५ मास्क उपलब्ध गराइएको हो।

लकडाउनका कारण काम गुमाएका र समयमै पारिश्रमिक पाउन नसकेका पत्रकार महिलाका लागि सहयोग जुटाउन क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे)ले पहलकदमी लिएको थियो। डब्ल्यूडब्ल्यूजे बाँकेकी अध्यक्ष अमृता केसीले पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य मोहम्मद इश्तियाक राईले राहत सामाग्री उपलब्ध गराएको जानकारी दिइन्।

″हामीले भाडामा बस्दै आएका यहाँका पत्रकार महिलाहरूले भोग्दै आएको समस्याबारे उहाँलाई (पूर्वमन्त्री राईलाई) जानकारी गराएका थियौं। उहाँले उत्साहपूर्वक सहयोग सामाग्री उपलब्ध गराइदिनुभयो”, केसीले देखापढीलाई बताइन्।

गृहनगर बाँके भएका पूर्वमन्त्री राईले राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका सामाग्री उपलब्ध गराएका हुन्।

" /> बाँके। बाँकेमा कार्यरत पत्रकार महिलालाई आज राहत वितरण गरिएको छ। भाडामा बस्दै आएका १० जना पत्रकार महिलालाई खाद्यान्न तथा एन-९५ मास्क उपलब्ध गराइएको हो।

लकडाउनका कारण काम गुमाएका र समयमै पारिश्रमिक पाउन नसकेका पत्रकार महिलाका लागि सहयोग जुटाउन क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे)ले पहलकदमी लिएको थियो। डब्ल्यूडब्ल्यूजे बाँकेकी अध्यक्ष अमृता केसीले पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य मोहम्मद इश्तियाक राईले राहत सामाग्री उपलब्ध गराएको जानकारी दिइन्।

″हामीले भाडामा बस्दै आएका यहाँका पत्रकार महिलाहरूले भोग्दै आएको समस्याबारे उहाँलाई (पूर्वमन्त्री राईलाई) जानकारी गराएका थियौं। उहाँले उत्साहपूर्वक सहयोग सामाग्री उपलब्ध गराइदिनुभयो”, केसीले देखापढीलाई बताइन्।

गृहनगर बाँके भएका पूर्वमन्त्री राईले राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका सामाग्री उपलब्ध गराएका हुन्।

"> समस्यामा परेका पत्रकार महिलालाई राहत: Dekhapadhi
समस्यामा परेका पत्रकार महिलालाई राहत
बाँके। बाँकेमा कार्यरत पत्रकार महिलालाई आज राहत वितरण गरिएको छ। भाडामा बस्दै आएका १० जना पत्रकार महिलालाई खाद्यान्न तथा एन-९५ मास्क उपलब्ध गराइएको हो।

लकडाउनका कारण काम गुमाएका र समयमै पारिश्रमिक पाउन नसकेका पत्रकार महिलाका लागि सहयोग जुटाउन क्रियाशील पत्रकार महिला (डब्ल्यूडब्ल्यूजे)ले पहलकदमी लिएको थियो। डब्ल्यूडब्ल्यूजे बाँकेकी अध्यक्ष अमृता केसीले पूर्वमन्त्री एवम् प्रतिनिधि सभा सदस्य मोहम्मद इश्तियाक राईले राहत सामाग्री उपलब्ध गराएको जानकारी दिइन्।

″हामीले भाडामा बस्दै आएका यहाँका पत्रकार महिलाहरूले भोग्दै आएको समस्याबारे उहाँलाई (पूर्वमन्त्री राईलाई) जानकारी गराएका थियौं। उहाँले उत्साहपूर्वक सहयोग सामाग्री उपलब्ध गराइदिनुभयो”, केसीले देखापढीलाई बताइन्।

गृहनगर बाँके भएका पूर्वमन्त्री राईले राहत स्वरुप चामल, दाल, नुन, तेल लगायतका सामाग्री उपलब्ध गराएका हुन्।

प्रतिक्रिया दिनुहोस्