काठमाडौं। बाँकेको नेपालगञ्जस्थित् भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका अनुसार बर्दियाका ६ जना र रुकुमका एक जनामा संक्रमण पुष्टि भएको हो। बर्दियाको गुलरिया नगरपालिका–३ का तीन जना र ४ का तीन जना गरेर ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुकुमको सिस्ने–४ का एक व्यक्तिमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

" /> काठमाडौं। बाँकेको नेपालगञ्जस्थित् भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका अनुसार बर्दियाका ६ जना र रुकुमका एक जनामा संक्रमण पुष्टि भएको हो। बर्दियाको गुलरिया नगरपालिका–३ का तीन जना र ४ का तीन जना गरेर ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुकुमको सिस्ने–४ का एक व्यक्तिमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

"> भेरी अस्पतालको परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi काठमाडौं। बाँकेको नेपालगञ्जस्थित् भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

अस्पतालका अनुसार बर्दियाका ६ जना र रुकुमका एक जनामा संक्रमण पुष्टि भएको हो। बर्दियाको गुलरिया नगरपालिका–३ का तीन जना र ४ का तीन जना गरेर ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुकुमको सिस्ने–४ का एक व्यक्तिमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

">
भेरी अस्पतालको परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि <p style="text-align: justify;">काठमाडौं। बाँकेको नेपालगञ्जस्थित् भेरी अस्पतालमा गरिएको नमूना परीक्षणमा सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ।</p> <p style="text-align: justify;">अस्पतालका अनुसार बर्दियाका ६ जना र रुकुमका एक जनामा संक्रमण पुष्टि भएको हो। बर्दियाको गुलरिया नगरपालिका&ndash;३ का तीन जना र ४ का तीन जना गरेर ६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, रुकुमको सिस्ने&ndash;४ का एक व्यक्तिमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्