काठमाडौं। धनुषा, नवलपरासी पश्चिम र झापामा डुबेर तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनुषाको हंसपुर नगरपालिका-३ मा ४ वर्षीय बालक आरएनकुमार दासको पोखरीमा डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा पोखरीमा डुबेका उनलाई स्थानीयले उद्दार गरी उपचारको लागि धनुषा अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै, नवलपरासी पश्चिम पाल्हिनन्नद गाउँपालिका-३ कुश्माका १५ वर्षीय गुड्डु भन्ने महमद हसिम मन्सुरीको पनि खोलामा डुबेर मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर बेहोस भई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै, झापा बाह्रदर्शी गाउँपालिका-६ घर भई सोही गाउँपालिका-७ कंचनबारीमा डेढ वर्षीया बालिका अनुसा टुडुको खाल्डोमा डुबेर मृत्यु भएको छ। घर अगाडि बाटो छेउमा जमेको पानीको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। धनुषा, नवलपरासी पश्चिम र झापामा डुबेर तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनुषाको हंसपुर नगरपालिका-३ मा ४ वर्षीय बालक आरएनकुमार दासको पोखरीमा डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा पोखरीमा डुबेका उनलाई स्थानीयले उद्दार गरी उपचारको लागि धनुषा अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै, नवलपरासी पश्चिम पाल्हिनन्नद गाउँपालिका-३ कुश्माका १५ वर्षीय गुड्डु भन्ने महमद हसिम मन्सुरीको पनि खोलामा डुबेर मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर बेहोस भई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।

त्यस्तै, झापा बाह्रदर्शी गाउँपालिका-६ घर भई सोही गाउँपालिका-७ कंचनबारीमा डेढ वर्षीया बालिका अनुसा टुडुको खाल्डोमा डुबेर मृत्यु भएको छ। घर अगाडि बाटो छेउमा जमेको पानीको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

"> धनुषा, नवलपरासी पश्चिम र झापामा डुबेर तीन जनाको मृत्यु: Dekhapadhi
धनुषा, नवलपरासी पश्चिम र झापामा डुबेर तीन जनाको मृत्यु <p style="text-align: justify;">काठमाडौं। धनुषा, नवलपरासी पश्चिम र झापामा डुबेर तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनुषाको हंसपुर नगरपालिका-३ मा ४ वर्षीय बालक आरएनकुमार दासको पोखरीमा डुबेर मृत्यु भएको छ। नुहाउने क्रममा पोखरीमा डुबेका उनलाई स्थानीयले उद्दार गरी उपचारको लागि धनुषा अस्पताल पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो।</p> <p style="text-align: justify;">त्यस्तै, नवलपरासी पश्चिम पाल्हिनन्नद गाउँपालिका-३ कुश्माका १५ वर्षीय गुड्डु भन्ने महमद हसिम मन्सुरीको पनि खोलामा डुबेर मृत्यु भएको छ। पौडी खेल्ने क्रममा डुबेर बेहोस भई उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">त्यस्तै,&nbsp;झापा बाह्रदर्शी गाउँपालिका-६ घर भई सोही गाउँपालिका-७ कंचनबारीमा डेढ वर्षीया बालिका अनुसा टुडुको खाल्डोमा डुबेर मृत्यु भएको छ। घर अगाडि बाटो छेउमा जमेको पानीको खाल्डोमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्