काठमाडौं। नेपालका भोजराज भाटले एसियन फुटबल महासंघले प्रदान गर्ने एएफसी ड्रिम अवार्ड जितेका छन्।

एएफसीले मलेसियाको क्वालालम्पुरमा १३ कात्तिकमा आयोजना गरेको समारोहमा नेपाली पत्रकार एवं फिल्ममेकर भाटले व्यक्तिगत विधातर्फ उक्त अवार्ड दिइएकाे थियाे। एएफसी 'सोसल रेस्पोन्सिबिलिटी कन्फ्रेन्स'मा उनले १० हजार अमेरिकी डलर (करीब ११ लाख ३३ हजार रुपैयाँ) को पुरस्कार जितेका हुन्।

भाटले सन् २०१५ मा नेपालको मुगुका किशोरीहरूको फुटबल खेल संघर्षको कथा समेटेर ‘सुनकली’ डकुमेन्ट्री बनाएका थिए। जुन विश्वका सय भन्दा बढी फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।

भाटको डकुमेन्ट्रीका मुख्य पात्र सुनकली बुढाले युरोपमा गएर डोनेस्टी कप फुटबल खेल्ने अवसर पाएकी थिइन्।

एनजीओतर्फ ‘सेल्टर आश्रय नेपाल’ले रजत र ‘चाइल्डरिच नेपाल’ले  अर्काे एक क्लबसँगै कास्य पदक पाएको छ।

" /> काठमाडौं। नेपालका भोजराज भाटले एसियन फुटबल महासंघले प्रदान गर्ने एएफसी ड्रिम अवार्ड जितेका छन्।

एएफसीले मलेसियाको क्वालालम्पुरमा १३ कात्तिकमा आयोजना गरेको समारोहमा नेपाली पत्रकार एवं फिल्ममेकर भाटले व्यक्तिगत विधातर्फ उक्त अवार्ड दिइएकाे थियाे। एएफसी 'सोसल रेस्पोन्सिबिलिटी कन्फ्रेन्स'मा उनले १० हजार अमेरिकी डलर (करीब ११ लाख ३३ हजार रुपैयाँ) को पुरस्कार जितेका हुन्।

भाटले सन् २०१५ मा नेपालको मुगुका किशोरीहरूको फुटबल खेल संघर्षको कथा समेटेर ‘सुनकली’ डकुमेन्ट्री बनाएका थिए। जुन विश्वका सय भन्दा बढी फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।

भाटको डकुमेन्ट्रीका मुख्य पात्र सुनकली बुढाले युरोपमा गएर डोनेस्टी कप फुटबल खेल्ने अवसर पाएकी थिइन्।

एनजीओतर्फ ‘सेल्टर आश्रय नेपाल’ले रजत र ‘चाइल्डरिच नेपाल’ले  अर्काे एक क्लबसँगै कास्य पदक पाएको छ।

"> नेपालका भोजराज भाटले जिते एएफसी ड्रिम एसिया अवार्ड: Dekhapadhi
नेपालका भोजराज भाटले जिते एएफसी ड्रिम एसिया अवार्ड
काठमाडौं। नेपालका भोजराज भाटले एसियन फुटबल महासंघले प्रदान गर्ने एएफसी ड्रिम अवार्ड जितेका छन्।

एएफसीले मलेसियाको क्वालालम्पुरमा १३ कात्तिकमा आयोजना गरेको समारोहमा नेपाली पत्रकार एवं फिल्ममेकर भाटले व्यक्तिगत विधातर्फ उक्त अवार्ड दिइएकाे थियाे। एएफसी 'सोसल रेस्पोन्सिबिलिटी कन्फ्रेन्स'मा उनले १० हजार अमेरिकी डलर (करीब ११ लाख ३३ हजार रुपैयाँ) को पुरस्कार जितेका हुन्।

भाटले सन् २०१५ मा नेपालको मुगुका किशोरीहरूको फुटबल खेल संघर्षको कथा समेटेर ‘सुनकली’ डकुमेन्ट्री बनाएका थिए। जुन विश्वका सय भन्दा बढी फिल्म फेस्टिभलमा प्रदर्शन भइसकेको छ।

भाटको डकुमेन्ट्रीका मुख्य पात्र सुनकली बुढाले युरोपमा गएर डोनेस्टी कप फुटबल खेल्ने अवसर पाएकी थिइन्।

एनजीओतर्फ ‘सेल्टर आश्रय नेपाल’ले रजत र ‘चाइल्डरिच नेपाल’ले  अर्काे एक क्लबसँगै कास्य पदक पाएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्