काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका एक व्यक्तिको शव व्यवस्थापनमा पोखरामा स्थानीयवासीले फेरि अवरोध गरेका छन्। पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित् घाटमा शव व्यवस्थापन गर्ने क्रममा अवरोध भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव व्यवस्थापन गर्न जाने क्रममा अवरोध र ढुंगामुढा भएको कास्कीका प्रहरी प्रमुख, एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

“शव व्यवस्थापन गर्न लैजाने क्रममा झडप भएको हो”, एसपी श्रेष्ठले भने, “केही प्रहरी र स्थानीय घाइते भएका छन्।” सुरक्षा निकायले शव व्यवस्थापन गरेर फर्कने क्रममा स्थानीयले पुनः अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। 

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउण्ड हवाई फायर गरेको एसपी श्रेष्ठले बताए। कास्कीमा यसअघि कोरोना संक्रमणबाट नै मृत्यु भएका स्याङ्जाकै ६० वर्षीय व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममासमेत स्थानीयले अवरोध गरेका थिए।

" /> काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका एक व्यक्तिको शव व्यवस्थापनमा पोखरामा स्थानीयवासीले फेरि अवरोध गरेका छन्। पोखरा महानगरपालिका–३२ तल्लो गगनगौंडास्थित् घाटमा शव व्यवस्थापन गर्ने क्रममा अवरोध भएको हो।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव व्यवस्थापन गर्न जाने क्रममा अवरोध र ढुंगामुढा भएको कास्कीका प्रहरी प्रमुख, एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।

“शव व्यवस्थापन गर्न लैजाने क्रममा झडप भएको हो”, एसपी श्रेष्ठले भने, “केही प्रहरी र स्थानीय घाइते भएका छन्।” सुरक्षा निकायले शव व्यवस्थापन गरेर फर्कने क्रममा स्थानीयले पुनः अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो। 

स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउण्ड हवाई फायर गरेको एसपी श्रेष्ठले बताए। कास्कीमा यसअघि कोरोना संक्रमणबाट नै मृत्यु भएका स्याङ्जाकै ६० वर्षीय व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममासमेत स्थानीयले अवरोध गरेका थिए।

"> शव व्यवस्थापनमा पोखरामा फेरि अवरोध, सशस्त्रद्वारा आठ राउण्ड हवाई फायर: Dekhapadhi
प्रतिकात्मक तस्वीर।
शव व्यवस्थापनमा पोखरामा फेरि अवरोध, सशस्त्रद्वारा आठ राउण्ड हवाई फायर <p style="text-align: justify;">काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु भएका स्याङ्जाका एक व्यक्तिको शव व्यवस्थापनमा पोखरामा स्थानीयवासीले फेरि अवरोध गरेका छन्। पोखरा महानगरपालिका&ndash;३२ तल्लो गगनगौंडास्थित् घाटमा शव व्यवस्थापन गर्ने क्रममा अवरोध भएको हो।</p> <p style="text-align: justify;">पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएका स्याङ्जाका संक्रमितको शव व्यवस्थापन गर्न जाने क्रममा अवरोध र ढुंगामुढा भएको कास्कीका प्रहरी प्रमुख, एसपी जीवनकुमार श्रेष्ठले जानकारी दिए।</p> <p style="text-align: justify;">&ldquo;शव व्यवस्थापन गर्न लैजाने क्रममा झडप भएको हो&rdquo;, एसपी श्रेष्ठले भने, &ldquo;केही प्रहरी र स्थानीय घाइते भएका छन्।&rdquo; सुरक्षा निकायले शव व्यवस्थापन गरेर फर्कने क्रममा स्थानीयले पुनः अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको थियो।&nbsp;</p> <p style="text-align: justify;">स्थितिलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले आठ राउण्ड हवाई फायर गरेको एसपी श्रेष्ठले बताए। कास्कीमा यसअघि कोरोना संक्रमणबाट नै मृत्यु भएका स्याङ्जाकै ६० वर्षीय व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममासमेत स्थानीयले अवरोध गरेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्