काठमाडौं। फ्रान्सेली प्रशासनले कोरोना भाइरसको महामारीका कारण लामो सयमदेखि बन्द रहेको देशको सबभन्दा लोकप्रिय र आकर्षक पर्यटन गन्तव्य आइफेल टावर सर्वसाधारणका लागि खुला गरेको छ। मार्चको पूर्वाधमै बन्द गरिएको आइफेल टावर तीन महीनाभन्दा लामो समयपछि खुला गरिएको हो। दोस्रो विश्व युद्धपछि टावर यति लामो समय बन्द भएको यो पहिलो पटक हो।

हिजोदेखि टावर खुला गर्ने निर्णय गरिए पनि पूर्ण रूपमा सञ्चालनमा भने ल्याइएको छैन। तत्कालका लागि ११ वर्षभन्दा माथिको उमेरका आगन्तुकलाई मात्र अहिले आइफेल टावरले स्वागत गर्छ। टावरको दोस्रो तल्ला भन्दा माथि कसैलाई पनि जान दिइएको छैन भने १ जुनसम्मका लागि लिफ्ट पनि बन्द हुने छन्। जसका कारण टावर पुग्नेले भर्‍याङ प्रयोग गर्नुपर्नेछ।

१८८९ मा निर्माण सम्पन्न भएको टावरले प्रत्येक वर्ष ७० लाख पर्यटकलाई आतिथ्य दिने गरेको फ्रान्सेली पर्यटन प्रशासनको तथ्यांकमा उल्लेख छ। टावरको वेबसाइटमा जनाइएअनुसार आगन्तुकमध्ये ७५ प्रतिशत विदेशी पर्यटक रहने गरेका छन्।

" /> काठमाडौं। फ्रान्सेली प्रशासनले कोरोना भाइरसको महामारीका कारण लामो सयमदेखि बन्द रहेको देशको सबभन्दा लोकप्रिय र आकर्षक पर्यटन गन्तव्य आइफेल टावर सर्वसाधारणका लागि खुला गरेको छ। मार्चको पूर्वाधमै बन्द गरिएको आइफेल टावर तीन महीनाभन्दा लामो समयपछि खुला गरिएको हो। दोस्रो विश्व युद्धपछि टावर यति लामो समय बन्द भएको यो पहिलो पटक हो।

हिजोदेखि टावर खुला गर्ने निर्णय गरिए पनि पूर्ण रूपमा सञ्चालनमा भने ल्याइएको छैन। तत्कालका लागि ११ वर्षभन्दा माथिको उमेरका आगन्तुकलाई मात्र अहिले आइफेल टावरले स्वागत गर्छ। टावरको दोस्रो तल्ला भन्दा माथि कसैलाई पनि जान दिइएको छैन भने १ जुनसम्मका लागि लिफ्ट पनि बन्द हुने छन्। जसका कारण टावर पुग्नेले भर्‍याङ प्रयोग गर्नुपर्नेछ।

१८८९ मा निर्माण सम्पन्न भएको टावरले प्रत्येक वर्ष ७० लाख पर्यटकलाई आतिथ्य दिने गरेको फ्रान्सेली पर्यटन प्रशासनको तथ्यांकमा उल्लेख छ। टावरको वेबसाइटमा जनाइएअनुसार आगन्तुकमध्ये ७५ प्रतिशत विदेशी पर्यटक रहने गरेका छन्।

"> कोरोना महामारीपछि बन्द आइफेल टावर खुला: Dekhapadhi
कोरोना महामारीपछि बन्द आइफेल टावर खुला <p style="text-align: justify;">काठमाडौं। फ्रान्सेली प्रशासनले कोरोना भाइरसको महामारीका कारण लामो सयमदेखि बन्द रहेको देशको सबभन्दा लोकप्रिय र आकर्षक पर्यटन गन्तव्य आइफेल टावर सर्वसाधारणका लागि खुला गरेको छ।&nbsp;मार्चको पूर्वाधमै&nbsp;बन्द गरिएको आइफेल टावर तीन महीनाभन्दा लामो समयपछि खुला गरिएको हो। दोस्रो विश्व युद्धपछि टावर यति लामो समय बन्द भएको यो पहिलो पटक हो।</p> <p style="text-align: justify;">हिजोदेखि टावर खुला गर्ने निर्णय गरिए पनि पूर्ण रूपमा सञ्चालनमा भने ल्याइएको छैन। तत्कालका लागि ११ वर्षभन्दा माथिको उमेरका आगन्तुकलाई मात्र अहिले आइफेल टावरले स्वागत गर्छ। टावरको दोस्रो तल्ला भन्दा माथि कसैलाई पनि जान दिइएको छैन भने १ जुनसम्मका लागि लिफ्ट पनि बन्द हुने छन्। जसका कारण टावर पुग्नेले भर्&zwj;याङ प्रयोग गर्नुपर्नेछ।</p> <p style="text-align: justify;">१८८९ मा निर्माण सम्पन्न भएको टावरले प्रत्येक वर्ष ७० लाख पर्यटकलाई आतिथ्य दिने गरेको फ्रान्सेली पर्यटन प्रशासनको तथ्यांकमा उल्लेख छ। टावरको वेबसाइटमा जनाइएअनुसार आगन्तुकमध्ये ७५ प्रतिशत विदेशी पर्यटक रहने गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्