काठमाडौं। लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी निरीक्षकलाई पक्राउ गरेको हो।

“हामीले लागूऔषध कारोबारीसँगको नियमित सम्पर्क र अन्य गतिविधि शंकास्पद पाएपछि नियन्त्रणमा लिएका हौं”, ब्यूरो स्रोतले भन्यो– “थप अनुसन्धान भइरहेको छ।”

प्रहरीको महानगरीय अपराध महाशााखको टोलीले हिजो मात्रै हुण्डी कारोबारीसँग १० लाख रूपैयाँ असुली गरेको अभियोगमा दुई जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो।

" /> काठमाडौं। लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी निरीक्षकलाई पक्राउ गरेको हो।

“हामीले लागूऔषध कारोबारीसँगको नियमित सम्पर्क र अन्य गतिविधि शंकास्पद पाएपछि नियन्त्रणमा लिएका हौं”, ब्यूरो स्रोतले भन्यो– “थप अनुसन्धान भइरहेको छ।”

प्रहरीको महानगरीय अपराध महाशााखको टोलीले हिजो मात्रै हुण्डी कारोबारीसँग १० लाख रूपैयाँ असुली गरेको अभियोगमा दुई जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो।

"> लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षक पक्राउ: Dekhapadhi
लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरी निरीक्षक पक्राउ <p style="text-align: justify;">काठमाडौं। लागूऔषध कारोबारमा संलग्न रहेको अभियोगमा एक प्रहरी निरीक्षक पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत एक प्रहरी निरीक्षकलाई पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">&ldquo;हामीले लागूऔषध कारोबारीसँगको नियमित सम्पर्क र अन्य गतिविधि शंकास्पद पाएपछि नियन्त्रणमा लिएका हौं&rdquo;, ब्यूरो स्रोतले भन्यो&ndash; &ldquo;थप अनुसन्धान भइरहेको छ।&rdquo;</p> <p style="text-align: justify;">प्रहरीको महानगरीय अपराध महाशााखको टोलीले हिजो मात्रै हुण्डी कारोबारीसँग १० लाख रूपैयाँ असुली गरेको अभियोगमा दुई जना प्रहरीलाई नियन्त्रणमा लिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्