काठमाडौं। प्रहरीले सर्लाहीबाट ४१ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। 

बागमती नगरपालिका-१२ बाट ४१ केजी गाँजासहित ३६ वर्षीय सन्तबहादुर ब्लोनलाई पक्राउ गरिएको हो। 

इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ब्लोनको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो। 

" /> काठमाडौं। प्रहरीले सर्लाहीबाट ४१ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ। 

बागमती नगरपालिका-१२ बाट ४१ केजी गाँजासहित ३६ वर्षीय सन्तबहादुर ब्लोनलाई पक्राउ गरिएको हो। 

इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ब्लोनको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो। 

"> ४१ किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ : Dekhapadhi
४१ किलो गाँजासहित सर्लाहीमा एक युवक पक्राउ  <p style="text-align: justify;">काठमाडौं। प्रहरीले सर्लाहीबाट ४१ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बागमती नगरपालिका-१२ बाट ४१ केजी गाँजासहित ३६ वर्षीय सन्तबहादुर ब्लोनलाई पक्राउ गरिएको हो।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय हरिवन र इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले ब्लोनको घर खानतलासी गर्दा घरमा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला पारेको हो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्