काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बद्लिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरू पूरा गर्न प्रहरी कर्मचारीहरूले आफूलाई नमूनाको रूपमा प्रस्तुत गरेर काम गर्नुपर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस र कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस्तो निर्देशन दिएका हुन्।

प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएकोले प्रहरीको हरेक कामकारवाही बिभेदरहित हुनुपर्ने उनको भनाइ छ। आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला बिभिन्न निकायसँग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रूपमा व्यवहार गर्दै काम गर्न उनले निर्देशन दिए।

आवश्यक जनशक्ति तथा साधन स्रोतको कमिको वावजुद पनि उपलब्ध स्रोत धिकतम प्रयोग गरी तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा उनको जोड छ।

महामारीका बीच सुरक्षात्मक व्यवस्था अपनाई अझै संवेदनशील भएर नागरिकप्रति प्रदान गर्ने सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्न आईजीपी ज्ञवालीले निर्देशन दिएका छन्।

" /> काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बद्लिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरू पूरा गर्न प्रहरी कर्मचारीहरूले आफूलाई नमूनाको रूपमा प्रस्तुत गरेर काम गर्नुपर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस र कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस्तो निर्देशन दिएका हुन्।

प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएकोले प्रहरीको हरेक कामकारवाही बिभेदरहित हुनुपर्ने उनको भनाइ छ। आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला बिभिन्न निकायसँग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रूपमा व्यवहार गर्दै काम गर्न उनले निर्देशन दिए।

आवश्यक जनशक्ति तथा साधन स्रोतको कमिको वावजुद पनि उपलब्ध स्रोत धिकतम प्रयोग गरी तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा उनको जोड छ।

महामारीका बीच सुरक्षात्मक व्यवस्था अपनाई अझै संवेदनशील भएर नागरिकप्रति प्रदान गर्ने सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्न आईजीपी ज्ञवालीले निर्देशन दिएका छन्।

"> आफूलाई नमूनाका रूपमा प्रस्तुत गरेर काम गर्न आईजीपी ज्ञवालीको निर्देशन: Dekhapadhi
आफूलाई नमूनाका रूपमा प्रस्तुत गरेर काम गर्न आईजीपी ज्ञवालीको निर्देशन
काठमाडौं। प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बद्लिदो परिस्थिति अनुसार नेपाल प्रहरी समक्ष आउने सबै किसिमका जिम्मेवारीहरू पूरा गर्न प्रहरी कर्मचारीहरूले आफूलाई नमूनाको रूपमा प्रस्तुत गरेर काम गर्नुपर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीको परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, मेस र कार्यालय प्रमुख तथा सिनियर प्रहरी अधिकृत निवासको उद्घाटन गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस्तो निर्देशन दिएका हुन्।

प्रहरीको उपस्थिति नै राज्यको उपस्थिति भएकोले प्रहरीको हरेक कामकारवाही बिभेदरहित हुनुपर्ने उनको भनाइ छ। आफ्नो दायित्व निर्वाह गर्दा सरोकारवाला बिभिन्न निकायसँग समन्वय गरी कानूनसम्मत तथा सबैलाई समान रूपमा व्यवहार गर्दै काम गर्न उनले निर्देशन दिए।

आवश्यक जनशक्ति तथा साधन स्रोतको कमिको वावजुद पनि उपलब्ध स्रोत धिकतम प्रयोग गरी तोकिएको जिम्मेवारी पूरा गर्नुपर्नेमा उनको जोड छ।

महामारीका बीच सुरक्षात्मक व्यवस्था अपनाई अझै संवेदनशील भएर नागरिकप्रति प्रदान गर्ने सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्न आईजीपी ज्ञवालीले निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस्