कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक बर्ष २०७४/०७५ देखी चालु आर्थिक बर्षको जेठसम्ममा एकहजार ५६० जना महिला, ४१ जना पुरुष, ३३० जना बालक र ४२२ जना बालिकाहरु हराएका छन ।

सुदुरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४/०७५ मा ५७५ जना महिला, ९ जना पुरुष, ९३ जना बालक र ११७ जना बालिका हराएका छन।

सोहि आर्थिक बर्षमा ७३ जना महिला, ३ जना पुरुष, २५ जना बालक र ३५ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा ५४५ महिला, ८ पुरुष,  १३१ बालक र १८६ जना बालिकाहरु हराएका छन भने ६८ महिला, ११ बालक र ४३ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।

यसैगरी गरि चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा प्रदेश भरी ४४० महिला, २४ पुरुष, १०६ बालक र ११९ जना बालिका हराएका छन्। सोहि अवधिमा ७२ महिला, ४ पुरुष, ३९ बालक र ३५ जना वालिका फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आर्थिक बर्ष २०७४/०७५ देखी चालु आर्थिक बर्षको जेठसम्ममा २१३ जना महिला, ७ जना पुरुष, ७५ जना बालक र ११३ जना बालिकाहरू फेला परेका छन्।

हराइरहेका एकहजार ३४७ महिला, ३४ पुरुष, २५५ बालक र ३०९ जना बालिका भने भेटिन सकेका छैनन्।

प्रवक्ता सिंहका अनुसार हराएको जानकारी गराउने र आफैं सम्पर्क अथवा फेला परेको जानकारी नगराउँदा फेला पर्नेको एकिन तथ्यांक छैन।

उनले घरायसी झगडा, मानसिक तनाव, बिद्यालयको रिजल्ट र साथिभाइको संगतले गर्दा महिला तथा बालबालिकाहरू हराउने क्रम बढेको बताए।

महिलाहरू प्रलोभनमा परेर बेचबिखनमा समेत परेको हुनसक्ने बताउदै प्रवक्ता सिंहले हराउने क्रम पछिल्ला समयमा केही कमि आएको बताए।

" /> कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक बर्ष २०७४/०७५ देखी चालु आर्थिक बर्षको जेठसम्ममा एकहजार ५६० जना महिला, ४१ जना पुरुष, ३३० जना बालक र ४२२ जना बालिकाहरु हराएका छन ।

सुदुरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४/०७५ मा ५७५ जना महिला, ९ जना पुरुष, ९३ जना बालक र ११७ जना बालिका हराएका छन।

सोहि आर्थिक बर्षमा ७३ जना महिला, ३ जना पुरुष, २५ जना बालक र ३५ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा ५४५ महिला, ८ पुरुष,  १३१ बालक र १८६ जना बालिकाहरु हराएका छन भने ६८ महिला, ११ बालक र ४३ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।

यसैगरी गरि चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा प्रदेश भरी ४४० महिला, २४ पुरुष, १०६ बालक र ११९ जना बालिका हराएका छन्। सोहि अवधिमा ७२ महिला, ४ पुरुष, ३९ बालक र ३५ जना वालिका फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आर्थिक बर्ष २०७४/०७५ देखी चालु आर्थिक बर्षको जेठसम्ममा २१३ जना महिला, ७ जना पुरुष, ७५ जना बालक र ११३ जना बालिकाहरू फेला परेका छन्।

हराइरहेका एकहजार ३४७ महिला, ३४ पुरुष, २५५ बालक र ३०९ जना बालिका भने भेटिन सकेका छैनन्।

प्रवक्ता सिंहका अनुसार हराएको जानकारी गराउने र आफैं सम्पर्क अथवा फेला परेको जानकारी नगराउँदा फेला पर्नेको एकिन तथ्यांक छैन।

उनले घरायसी झगडा, मानसिक तनाव, बिद्यालयको रिजल्ट र साथिभाइको संगतले गर्दा महिला तथा बालबालिकाहरू हराउने क्रम बढेको बताए।

महिलाहरू प्रलोभनमा परेर बेचबिखनमा समेत परेको हुनसक्ने बताउदै प्रवक्ता सिंहले हराउने क्रम पछिल्ला समयमा केही कमि आएको बताए।

"> सुदूरपश्‍चिममा तीन वर्षमा साढे १३ सयजना हराए: Dekhapadhi
सुदूरपश्‍चिममा तीन वर्षमा साढे १३ सयजना हराए
कैलाली । सुदूरपश्चिम प्रदेशमा आर्थिक बर्ष २०७४/०७५ देखी चालु आर्थिक बर्षको जेठसम्ममा एकहजार ५६० जना महिला, ४१ जना पुरुष, ३३० जना बालक र ४२२ जना बालिकाहरु हराएका छन ।

सुदुरपश्चिम प्रदेश कार्यालयले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७४/०७५ मा ५७५ जना महिला, ९ जना पुरुष, ९३ जना बालक र ११७ जना बालिका हराएका छन।

सोहि आर्थिक बर्षमा ७३ जना महिला, ३ जना पुरुष, २५ जना बालक र ३५ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।

त्यस्तै आर्थिक बर्ष २०७५/०७६ मा ५४५ महिला, ८ पुरुष,  १३१ बालक र १८६ जना बालिकाहरु हराएका छन भने ६८ महिला, ११ बालक र ४३ जना बालिका भने फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले जानकारी दिए।

यसैगरी गरि चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा प्रदेश भरी ४४० महिला, २४ पुरुष, १०६ बालक र ११९ जना बालिका हराएका छन्। सोहि अवधिमा ७२ महिला, ४ पुरुष, ३९ बालक र ३५ जना वालिका फेला परेको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

आर्थिक बर्ष २०७४/०७५ देखी चालु आर्थिक बर्षको जेठसम्ममा २१३ जना महिला, ७ जना पुरुष, ७५ जना बालक र ११३ जना बालिकाहरू फेला परेका छन्।

हराइरहेका एकहजार ३४७ महिला, ३४ पुरुष, २५५ बालक र ३०९ जना बालिका भने भेटिन सकेका छैनन्।

प्रवक्ता सिंहका अनुसार हराएको जानकारी गराउने र आफैं सम्पर्क अथवा फेला परेको जानकारी नगराउँदा फेला पर्नेको एकिन तथ्यांक छैन।

उनले घरायसी झगडा, मानसिक तनाव, बिद्यालयको रिजल्ट र साथिभाइको संगतले गर्दा महिला तथा बालबालिकाहरू हराउने क्रम बढेको बताए।

महिलाहरू प्रलोभनमा परेर बेचबिखनमा समेत परेको हुनसक्ने बताउदै प्रवक्ता सिंहले हराउने क्रम पछिल्ला समयमा केही कमि आएको बताए।

प्रतिक्रिया दिनुहोस्