कैलाली। कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि धनगढी उपमहानगरपालिकाले आजदेखि २८ बेडको आइसोलेसन कक्ष संचालनमा ल्याएको छ ।
संक्रमितहरू बढ्दै गएपछि वडा नम्बर १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा संक्रमितहरू राख्न शुरू गरिएको हो।
नगरप्रमुख नृपबहादुर वडका अनुसार आवश्यकता अनुसार बेड थप गर्ने उपमहानगरको योजना छ। उनले अहिले संचालनमा ल्याएको आइसोलेसनलाई १ ५० बेडसम्मको बनाइने बताए।
प्रदेशको कोरोना डेलिगेटेड सेती प्रादेशीक अस्पतालमा ६५ वटा आइसोलेसन बेड छ। प्रदेशभरीका संक्रमितहरूको उपचार गर्नुपर्ने भएकाले प्रादेशिक अस्पतालको क्षमताले धान्‍न सकेको छैन।
गर्भवती र वालवालिका लागि धनगढीमा रहेको बि पोलिटेकमा १० बेडको छुट्टै आइसोलेसन बनाउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाभित्र मात्रै ६५ जना कोरोना संक्रमित फेला परेको बताउँदै कोभिड-१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले स्वास्थ्य अवस्था जटिल रहेकाहरूलाई मात्र आइसोलेसनमा राखेर उपचार गरिने बताए।
" /> कैलाली। कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि धनगढी उपमहानगरपालिकाले आजदेखि २८ बेडको आइसोलेसन कक्ष संचालनमा ल्याएको छ ।
संक्रमितहरू बढ्दै गएपछि वडा नम्बर १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा संक्रमितहरू राख्न शुरू गरिएको हो।
नगरप्रमुख नृपबहादुर वडका अनुसार आवश्यकता अनुसार बेड थप गर्ने उपमहानगरको योजना छ। उनले अहिले संचालनमा ल्याएको आइसोलेसनलाई १ ५० बेडसम्मको बनाइने बताए।
प्रदेशको कोरोना डेलिगेटेड सेती प्रादेशीक अस्पतालमा ६५ वटा आइसोलेसन बेड छ। प्रदेशभरीका संक्रमितहरूको उपचार गर्नुपर्ने भएकाले प्रादेशिक अस्पतालको क्षमताले धान्‍न सकेको छैन।
गर्भवती र वालवालिका लागि धनगढीमा रहेको बि पोलिटेकमा १० बेडको छुट्टै आइसोलेसन बनाउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाभित्र मात्रै ६५ जना कोरोना संक्रमित फेला परेको बताउँदै कोभिड-१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले स्वास्थ्य अवस्था जटिल रहेकाहरूलाई मात्र आइसोलेसनमा राखेर उपचार गरिने बताए।
"> कोरोना संक्रमितको उपचारका लागि धनगढीमा २८ बेडको आइसोलेसन कक्ष: Dekhapadhi
कोरोना संक्रमितको उपचारका लागि धनगढीमा २८ बेडको आइसोलेसन कक्ष
कैलाली। कोरोना भाइरस संक्रमितहरूको उपचारका लागि धनगढी उपमहानगरपालिकाले आजदेखि २८ बेडको आइसोलेसन कक्ष संचालनमा ल्याएको छ ।
संक्रमितहरू बढ्दै गएपछि वडा नम्बर १५ मा रहेको जडिबुटी प्रशोधन केन्द्रमा निर्माण गरिएको आइसोलेसनमा संक्रमितहरू राख्न शुरू गरिएको हो।
नगरप्रमुख नृपबहादुर वडका अनुसार आवश्यकता अनुसार बेड थप गर्ने उपमहानगरको योजना छ। उनले अहिले संचालनमा ल्याएको आइसोलेसनलाई १ ५० बेडसम्मको बनाइने बताए।
गर्भवती र वालवालिका लागि धनगढीमा रहेको बि पोलिटेकमा १० बेडको छुट्टै आइसोलेसन बनाउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ।
उपमहानगरपालिकाभित्र मात्रै ६५ जना कोरोना संक्रमित फेला परेको बताउँदै कोभिड-१९ उपसमितिका संयोजक नारायणप्रसाद बरालले स्वास्थ्य अवस्था जटिल रहेकाहरूलाई मात्र आइसोलेसनमा राखेर उपचार गरिने बताए।
प्रतिक्रिया दिनुहोस्