काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा र फिल्म निर्माता अनुराग कश्यप टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल (टिफ्फ) २०२० का लागि एम्बास्डर बनेका छन्। 

१० देखि १९ सेप्टेम्बरमा हुन लागेको ४५ संस्करको टिफ्फका लागि दुवै जनालाई एम्बास्डरमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यो वर्षको फेस्टिभलमा ५० फिचर र पाँच वटा छोटा फिल्मले सहभागिता जनाउँदै छन्। भर्चुअल माध्यमबाट गर्न लागिएको फेस्टिभललाई विश्वभरबाट रोचक तरिकाले हेरिएको छ। 

२०१९ को फेस्टिभलमा प्रियंकाको चलचित्र 'द स्काई ईज पिंक' को प्रिमियर गरिएको थियो। उनको उपस्थितिका लागि रातो कार्पेट नै बिछ्याइएको थियो।

" /> काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा र फिल्म निर्माता अनुराग कश्यप टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल (टिफ्फ) २०२० का लागि एम्बास्डर बनेका छन्। 

१० देखि १९ सेप्टेम्बरमा हुन लागेको ४५ संस्करको टिफ्फका लागि दुवै जनालाई एम्बास्डरमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यो वर्षको फेस्टिभलमा ५० फिचर र पाँच वटा छोटा फिल्मले सहभागिता जनाउँदै छन्। भर्चुअल माध्यमबाट गर्न लागिएको फेस्टिभललाई विश्वभरबाट रोचक तरिकाले हेरिएको छ। 

२०१९ को फेस्टिभलमा प्रियंकाको चलचित्र 'द स्काई ईज पिंक' को प्रिमियर गरिएको थियो। उनको उपस्थितिका लागि रातो कार्पेट नै बिछ्याइएको थियो।

"> टोरोन्टो फिल्म फेस्टिभलको एम्बास्डरमा प्रियंका र अनुराग : Dekhapadhi
टोरोन्टो फिल्म फेस्टिभलको एम्बास्डरमा प्रियंका र अनुराग  <p style="text-align: justify;">काठमाडौं। बलिउड अभिनेत्री प्रियंका चोपडा र फिल्म निर्माता अनुराग कश्यप टोरोन्टो इन्टरनेशनल फिल्म फेस्टिभल (टिफ्फ) २०२० का लागि एम्बास्डर बनेका छन्।&nbsp;</p> <p style="text-align: justify;">१० देखि १९ सेप्टेम्बरमा हुन लागेको ४५ संस्करको टिफ्फका लागि दुवै जनालाई एम्बास्डरमा नियुक्त गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">यो वर्षको फेस्टिभलमा ५० फिचर र पाँच वटा छोटा फिल्मले सहभागिता जनाउँदै छन्। भर्चुअल माध्यमबाट गर्न लागिएको फेस्टिभललाई विश्वभरबाट रोचक तरिकाले हेरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">२०१९ को फेस्टिभलमा प्रियंकाको चलचित्र &#39;द स्काई ईज पिंक&#39; को प्रिमियर गरिएको थियो। उनको उपस्थितिका लागि रातो कार्पेट नै बिछ्याइएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्