काठमाडौं। कोरोना महामारीका कारण बढी भीडभाड हुने ठाउँ बन्द छन्। तीन महीनासम्म घरमै बस्दा-बस्दा धेरैलाई फिट्नेसको समस्या छ।

तर, नायिका प्रियंका कार्कीलाई भने जिम बन्द हुँदा पनि फिटनेसको कुनै समस्या छैन्।

आयुष्मान देशराज जोशीसँग विवाह लगत्तै देशमा लकडाउन शुरु भयो। जसले गर्दा उनीहरु भैसेपाटीस्थित घरमै छन्।

उनीहरू दुवैजना घरबाटै युट्युब चलाउनमा व्यस्त छन्। यही बेला सामाजिक सञ्जालमा थरीथरीका पोष्ट हाल्दै आएका छन्।

इन्स्टाग्राममा आयुष्मानले प्रियंकालाई बोकेको तस्वीर पोष्ट गरिएको छ। जसमा इन्स्टाग्रामले जिम बन्द भएपनि कुनै समस्या छैन् भनेर स्टाटस लेखेकी छन्।

" /> काठमाडौं। कोरोना महामारीका कारण बढी भीडभाड हुने ठाउँ बन्द छन्। तीन महीनासम्म घरमै बस्दा-बस्दा धेरैलाई फिट्नेसको समस्या छ।

तर, नायिका प्रियंका कार्कीलाई भने जिम बन्द हुँदा पनि फिटनेसको कुनै समस्या छैन्।

आयुष्मान देशराज जोशीसँग विवाह लगत्तै देशमा लकडाउन शुरु भयो। जसले गर्दा उनीहरु भैसेपाटीस्थित घरमै छन्।

उनीहरू दुवैजना घरबाटै युट्युब चलाउनमा व्यस्त छन्। यही बेला सामाजिक सञ्जालमा थरीथरीका पोष्ट हाल्दै आएका छन्।

इन्स्टाग्राममा आयुष्मानले प्रियंकालाई बोकेको तस्वीर पोष्ट गरिएको छ। जसमा इन्स्टाग्रामले जिम बन्द भएपनि कुनै समस्या छैन् भनेर स्टाटस लेखेकी छन्।

"> लकडाउनमा जिम बन्द भएपनि प्रियंकालाई छैन चिन्ता : Dekhapadhi
लकडाउनमा जिम बन्द भएपनि प्रियंकालाई छैन चिन्ता
काठमाडौं। कोरोना महामारीका कारण बढी भीडभाड हुने ठाउँ बन्द छन्। तीन महीनासम्म घरमै बस्दा-बस्दा धेरैलाई फिट्नेसको समस्या छ।

तर, नायिका प्रियंका कार्कीलाई भने जिम बन्द हुँदा पनि फिटनेसको कुनै समस्या छैन्।

आयुष्मान देशराज जोशीसँग विवाह लगत्तै देशमा लकडाउन शुरु भयो। जसले गर्दा उनीहरु भैसेपाटीस्थित घरमै छन्।

उनीहरू दुवैजना घरबाटै युट्युब चलाउनमा व्यस्त छन्। यही बेला सामाजिक सञ्जालमा थरीथरीका पोष्ट हाल्दै आएका छन्।

इन्स्टाग्राममा आयुष्मानले प्रियंकालाई बोकेको तस्वीर पोष्ट गरिएको छ। जसमा इन्स्टाग्रामले जिम बन्द भएपनि कुनै समस्या छैन् भनेर स्टाटस लेखेकी छन्।

प्रतिक्रिया दिनुहोस्