अक्सफोर्ड यूनिभर्सिटीले उत्पादन गरेको कोभिड-१९ (कोरोना भाइरस)विरुद्धको भ्याक्सिन अफ्रिकाका मानिसहरूमा पहिलोपटक परीक्षण शुरू गरिएको छ।

अर्कोतर्फ विश्वभर कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा जीवनरक्षाका लागि औषधि बनाउन अध्ययन-अनुसन्धान पनि तीव्र गतिमा भइरहेको छ।

ब्राजिलको साओपाउलोस्थित फेडरल यूनिभर्सिटीका शोधकर्ताहरूले पनि यो भ्याक्सिनको खुराक स्वयंसेवकहरूलाई दिइसकेका छन्।

कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिरहेका मुलुकहरुमध्ये ब्राजिल पनि प्रमुख हो। त्यसैले पनि यो भ्याक्सिन परीक्षणका लागि ब्राजिललाई चुनिएको हो।

कोरोना भाइरस संक्रमण र यसबाट हुने मृत्युको संख्यामा अमेरिका सबैभन्दा अगाडि छ भने ब्राजिल दोस्रोमा। ब्राजिलमा हालसम्म ११ लाख जनामा करोना संक्रमण भइसकेको छ। जसमध्ये ५२ हजारको त मृत्यु नै भइसकेको छ।

भ्याक्सिन परीक्षण केही एचआइभी संक्रमित व्यक्तिमा पनि गरिएको छ। उनीहरूलाई भ्याक्सिन लगाएको एक वर्षसम्म निगरानी गरिनेछ। ताकि यो भ्याक्सिन कोभीड-१९ का विरामीलाई बचाउन कुन हदसम्म सफल रह्यो भन्ने थाहा होस्।

यो भ्याक्सिन बनाउन अक्सफोर्ड यूनिभर्सिटीसँगै औषधि उत्पादक कम्पनी एस्ट्राजेने पनि सामेल छ।

दक्षिण अफ्रिकाका मानिसमाथि भइरहेको परीक्षणमा २ हजार स्वयंसेवक सहभागि छन्। जो १८ देखि ६५ वर्षसम्मका छन्।

यो भ्याक्सिन व्रिटेनबाहिर ब्राजिलपछि परीक्षण भइरहेको दोस्रो मुलुक दक्षिण अफ्रिका पनि हो। त्यहाँ पनि २४ जुनदेखि यो भ्याक्सिन परीक्षण शुरु भएको छ। यो भ्याक्सिन AZD1222 को नामले चिनिन्छ।

अक्सफोर्ड यूनिभर्सिटीले चार हजार जनाले यो भ्याक्सिनको परीक्षणमा सहभागि हुन आवेदन दिएको जनाएको छ। त्यसबाहेक थप १०  हजार व्यक्तिले पनि यसमा सहभागि हुने योजनामा छन्।

यो भ्याक्सिनको अर्को वृहत्त अध्ययन अमेरिकामा पनि गर्ने प्रस्ताव गरिएको छ। जसमा ३० हजार व्यक्ति सहभागी हुने अपेक्षा गरिएको छ।

" /> अक्सफोर्ड यूनिभर्सिटीले उत्पादन गरेको कोभिड-१९ (कोरोना भाइरस)विरुद्धको भ्याक्सिन अफ्रिकाका मानिसहरूमा पहिलोपटक परीक्षण शुरू गरिएको छ।

"> अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन मानिसमाथि परीक्षण शुरू: Dekhapadhi
अक्सफोर्ड यूनिभर्सिटीको भ्याक्सिन मानिसमाथि परीक्षण शुरू

प्रतिक्रिया दिनुहोस्