काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ। 

महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले एक विज्ञप्ति  जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफूखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोमा ध्यानाकर्षण भएको जनाएका छन्। 

“सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकाले त्यसलाई रोक्न सरकारसँग अनुरोध गरेको छ। रासस

" /> काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ। 

महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले एक विज्ञप्ति  जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफूखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोमा ध्यानाकर्षण भएको जनाएका छन्। 

“सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,” विज्ञप्तिमा भनिएको छ । 

महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकाले त्यसलाई रोक्न सरकारसँग अनुरोध गरेको छ। रासस

"> आफूखुशी यात्रु नबोक्न यातायात व्यवसायी महासंघको अनुरोध : Dekhapadhi
आफूखुशी यात्रु नबोक्न यातायात व्यवसायी महासंघको अनुरोध  <p style="text-align: justify;">काठमाडौं। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घलले बन्दाबन्दीको समयमा सार्वजनिक सवारी साधनबाट यात्रु ओसारपसार नगर्न आग्रह गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">महासङ्घका महासचिव पुण्यप्रसाद सिटौलाले एक विज्ञप्ति &nbsp;जारी गरी बन्दाबन्दी कायमै रहँदा महासङ्घको नाम जोडेर आफूखुशी सार्वजनिक सवारी साधन सञ्चालन गरेकोमा ध्यानाकर्षण भएको जनाएका छन्।&nbsp;</p> <p style="text-align: justify;">&ldquo;सार्वजनिक बसमा आफुखुशी यात्रु ओसारपसार गराउने कार्य गैरजिम्मेवार काम हो, यसको महासङ्घले घोर भत्र्सना गर्दछ,&rdquo; विज्ञप्तिमा भनिएको छ ।&nbsp;</p> <p style="text-align: justify;">महासङ्घले स्वास्थ्य मापदण्डलाई समेत पालना नगरी सार्वजनिक सवारी साधन सञ्चालन गर्दा कोरोना भाइरस संक्रमणको जोखिम हुने भएकाले त्यसलाई रोक्न सरकारसँग अनुरोध गरेको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्