काठमाडौं। पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक वडा अध्यक्षलाई काठ लिलाम तथा निकासीमा सहजीकरण गर्ने भन्दै घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष देवेन्द्र पुनले काठ लिलाम तथा निकासीमा सहजीकरण गर्ने भन्दै पटक पटक गरी सेवाग्राहीसँग तीन लाख रूपैयाँ घुस लिएको खुलेको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार पुनले आफ्नो वडाभित्र काठको काम गर्दा सेवाग्राहीसँग प्रति क्युफिट ३० रूपैयाँका दरले घुस लिएको खुलेको थियो। 

उनीमाथि बुधबार ३ लाख रुपैयाँ मागदाबी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको थियो।

" /> काठमाडौं। पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक वडा अध्यक्षलाई काठ लिलाम तथा निकासीमा सहजीकरण गर्ने भन्दै घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ। 

गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष देवेन्द्र पुनले काठ लिलाम तथा निकासीमा सहजीकरण गर्ने भन्दै पटक पटक गरी सेवाग्राहीसँग तीन लाख रूपैयाँ घुस लिएको खुलेको अख्तियारले जनाएको छ। 

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार पुनले आफ्नो वडाभित्र काठको काम गर्दा सेवाग्राहीसँग प्रति क्युफिट ३० रूपैयाँका दरले घुस लिएको खुलेको थियो। 

उनीमाथि बुधबार ३ लाख रुपैयाँ मागदाबी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको थियो।

"> घुस लिने वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा: Dekhapadhi
घुस लिने वडाध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा <p style="text-align: justify;">काठमाडौं। पाल्पा जिल्लाको रैनादेवी छहरा गाउँपालिकाका एक वडा अध्यक्षलाई काठ लिलाम तथा निकासीमा सहजीकरण गर्ने भन्दै घुस लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">गाउँपालिका ७ नम्बर वडाका अध्यक्ष देवेन्द्र पुनले काठ लिलाम तथा निकासीमा सहजीकरण गर्ने भन्दै पटक पटक गरी सेवाग्राहीसँग तीन लाख रूपैयाँ घुस लिएको खुलेको अख्तियारले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्ति जारी गर्दै जनाएअनुसार पुनले आफ्नो वडाभित्र काठको काम गर्दा सेवाग्राहीसँग प्रति क्युफिट ३० रूपैयाँका दरले घुस लिएको खुलेको थियो।&nbsp;</p> <p style="text-align: justify;">उनीमाथि बुधबार ३ लाख रुपैयाँ मागदाबी गर्दै अख्तियारले आरोपपत्र दायर गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्