काठमाडौं। मकवानपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। 

वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका-२ कालापानीकी १७ वर्षीया सम्झना घिसिङ र २५ की बिना घिसिङको मृत्यु भएको हो।

गएराति पौने ९ बजेको समयमा चट्याङ लागेर सम्झनाको घटनास्थलमा र बिनाको उपचारका क्रममा राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।  स्थानीय १४ वर्षीय किरण जिम्वा घाइते भएका छन्।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएका उनको दोभान स्वस्थ्य चौकीमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताए।

" /> काठमाडौं। मकवानपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। 

वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका-२ कालापानीकी १७ वर्षीया सम्झना घिसिङ र २५ की बिना घिसिङको मृत्यु भएको हो।

गएराति पौने ९ बजेको समयमा चट्याङ लागेर सम्झनाको घटनास्थलमा र बिनाको उपचारका क्रममा राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।  स्थानीय १४ वर्षीय किरण जिम्वा घाइते भएका छन्।

आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएका उनको दोभान स्वस्थ्य चौकीमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताए।

"> मकवानपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु, १ घाइते: Dekhapadhi
मकवानपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु, १ घाइते <p style="text-align: justify;">काठमाडौं। मकवानपुरमा चट्याङ लागेर दुईजनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">वर्षासँगै परेको चट्याङ लागेर बकैया गाउँपालिका-२ कालापानीकी १७ वर्षीया सम्झना घिसिङ र २५ की बिना घिसिङको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">गएराति पौने ९ बजेको समयमा चट्याङ लागेर सम्झनाको घटनास्थलमा र बिनाको उपचारका क्रममा राति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। &nbsp;स्थानीय १४ वर्षीय किरण जिम्वा घाइते भएका छन्।</p> <p style="text-align: justify;">आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी घाइते भएका उनको दोभान स्वस्थ्य चौकीमा उपचार भइरहेको मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी इन्द्रबहादुर रानाले बताए।</p>
प्रतिक्रिया दिनुहोस्