उपचारको विस्तृत विवरण सार्वजनिक गर्ने वा नगर्ने बिरामीको वैयक्तिक विषय भएको भन्दै रगत लगायतका अन्य परिक्षणको रिपोर्टबारे भन्न नमिल्ने डा. पाण्डेले पत्रकार सम्मेलनमा उल्लेख गरेका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छुट्टाछुट्टै समयमा अस्पताल पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे पनि भेट हुन भने सकेको थिएन। दुवै नेता अस्पताल पुग्दा प्रधानमन्त्री ओलीको डायलासिस चलिरहेकाले उनीहरू दुवैले भेट गर्न नपाएका हुन्।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्। उनलाई चिकित्सकहरूले प्रर्याप्त समय आराम गर्न सल्लाह दिँदै आएका छन्।

प्रधानमन्त्री ओलीको दुई महीना पहिले सिङ्गापुरमा प्लाज्माफोरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।

पढ्नुहाेस्ः

प्रधानमन्त्री ओली आजै निवास फर्कनुहुन्छ: डा. पाण्डे (अस्पतालकाे वक्तव्यसहित)

प्रधानमन्त्री एकैछिनकाे आरामपछि बालुवाटार जानुहुन्छः दाहाल (भिडिओसहित)

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे नेकपा अध्यक्ष दाहाल (अपडेट)

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे श्रेष्ठ र रावल (भिडिओ)

‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

"> प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’: Dekhapadhi
प्रधानमन्त्री ओली अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं। हिँजाेदेखि ग्रान्डी अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पतालले 'डिस्चार्ज' गरेकाे छ।

१३ कात्तिकदेखि ग्रान्डी इन्टरनेशनल हस्पिटलमा उपचाररत प्रधानमन्त्री ओलीलाई आज डायलासिसपछि अस्पतालले डिस्चार्ज गरेकाे हाे।

अस्पतालले आज साँझ वक्तव्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीको हेमोडायलसिस गरिएको जनाएको छ। नियमित उपचार र स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको उल्लेख गरिएको वक्तव्यमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ।

त्यसअघि ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक चक्रराज पाण्डेले पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओली आज फर्किने जानकारी दिएका थिए।

डा. पाण्डेले प्रधानमन्त्री ओलीको थप उपचारबारे निजी चिकित्सकले तय गर्ने बताएका छन्।

उपचारको विस्तृत विवरण सार्वजनिक गर्ने वा नगर्ने बिरामीको वैयक्तिक विषय भएको भन्दै रगत लगायतका अन्य परिक्षणको रिपोर्टबारे भन्न नमिल्ने डा. पाण्डेले पत्रकार सम्मेलनमा उल्लेख गरेका थिए।

प्रधानमन्त्री ओलीलाई भेट्न आजै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र उप–प्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल छुट्टाछुट्टै समयमा अस्पताल पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ र स्थायी समिति सदस्य भीम रावल प्रधानमन्त्रीलाई भेट्न अस्पताल पुगे पनि भेट हुन भने सकेको थिएन। दुवै नेता अस्पताल पुग्दा प्रधानमन्त्री ओलीको डायलासिस चलिरहेकाले उनीहरू दुवैले भेट गर्न नपाएका हुन्।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्। उनलाई चिकित्सकहरूले प्रर्याप्त समय आराम गर्न सल्लाह दिँदै आएका छन्।

प्रधानमन्त्री ओलीको दुई महीना पहिले सिङ्गापुरमा प्लाज्माफोरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।

पढ्नुहाेस्ः

प्रधानमन्त्री ओली आजै निवास फर्कनुहुन्छ: डा. पाण्डे (अस्पतालकाे वक्तव्यसहित)

प्रधानमन्त्री एकैछिनकाे आरामपछि बालुवाटार जानुहुन्छः दाहाल (भिडिओसहित)

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे नेकपा अध्यक्ष दाहाल (अपडेट)

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे श्रेष्ठ र रावल (भिडिओ)

‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्