काठमाडौं। दोस्रो स्थानमा रहेको लाजियोले गएराति इटालियन सिरी ‘ए’ मा एटलान्टालाई ३-२ को नतिजा सुम्पिएपछि शीर्ष स्थानको युभेन्टससँग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
भ्रमणकारी लाजियोले दुई शुन्यको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। मार्टेन डी रूनको आत्मघाती गोलमा लाजियोले पाँचौं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि सेर्जेल मिलिनकोभिच साभिचले अर्को गोल थपेपछि लाजियाले दुई शुन्यको अग्रता थियो।
३८औं मिनेटमा रोबिन गोसेन्सको गोलबाट एटलान्टाले उत्कृष्ट पुनरागमन गर्‍यो। ६६औं मिनेटमा रूस्लान मालिनोभ्सकीले बराबरी गोल फर्काए। जोजे लुइस पालोमिनोले खेल सकिन दश मिनेट बाँकी छँदा गरेको गोल एटलान्टाको लागि निर्णायक बन्यो।
जितसँगै एटलान्टाले चौथो स्थान बलियो बनाएको छ। २७ खेलबाट एटलान्टाको ५४ अंक छ। जुन पाँचौं स्थानको एएस रोमाको भन्दा ६ अंकले माथि हो।
हारका बाबजुद लाजियो ६२ अंकका साथ दोस्रो स्थानमा यथावत छ। तर, लाजियोले शीर्ष स्थानको युभेन्टससँग दुरी घटाउने मौका खेर फाल्यो। युभेन्टस ६६ अंकका साथ शीर्ष स्थानमा छ।
पाँचौं स्थानको रोमाले १६औं स्थानको साम्पडोरियालाई २-१ ले पराजित गरेको थियो। साम्पडोरियाले ११औं मिनेटमा मनोलो गब्बियादिनीको गोलबाट अग्रता लिएको थियो।
३१औं मिनेटमा रोमा जोर्डन भेरेटोउटले बराबरी गोल फर्काएका थिए। तर, भिडिओ सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन।
६४औं मिनेटमा इडेन जेकोले बराबरी गोल फर्काए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा जेकोले अर्को गोल थप्दै रोमाको तीन अंक पक्का गरेका थिए।
" /> काठमाडौं। दोस्रो स्थानमा रहेको लाजियोले गएराति इटालियन सिरी ‘ए’ मा एटलान्टालाई ३-२ को नतिजा सुम्पिएपछि शीर्ष स्थानको युभेन्टससँग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
भ्रमणकारी लाजियोले दुई शुन्यको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। मार्टेन डी रूनको आत्मघाती गोलमा लाजियोले पाँचौं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि सेर्जेल मिलिनकोभिच साभिचले अर्को गोल थपेपछि लाजियाले दुई शुन्यको अग्रता थियो।
३८औं मिनेटमा रोबिन गोसेन्सको गोलबाट एटलान्टाले उत्कृष्ट पुनरागमन गर्‍यो। ६६औं मिनेटमा रूस्लान मालिनोभ्सकीले बराबरी गोल फर्काए। जोजे लुइस पालोमिनोले खेल सकिन दश मिनेट बाँकी छँदा गरेको गोल एटलान्टाको लागि निर्णायक बन्यो।
जितसँगै एटलान्टाले चौथो स्थान बलियो बनाएको छ। २७ खेलबाट एटलान्टाको ५४ अंक छ। जुन पाँचौं स्थानको एएस रोमाको भन्दा ६ अंकले माथि हो।
हारका बाबजुद लाजियो ६२ अंकका साथ दोस्रो स्थानमा यथावत छ। तर, लाजियोले शीर्ष स्थानको युभेन्टससँग दुरी घटाउने मौका खेर फाल्यो। युभेन्टस ६६ अंकका साथ शीर्ष स्थानमा छ।
पाँचौं स्थानको रोमाले १६औं स्थानको साम्पडोरियालाई २-१ ले पराजित गरेको थियो। साम्पडोरियाले ११औं मिनेटमा मनोलो गब्बियादिनीको गोलबाट अग्रता लिएको थियो।
३१औं मिनेटमा रोमा जोर्डन भेरेटोउटले बराबरी गोल फर्काएका थिए। तर, भिडिओ सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन।
६४औं मिनेटमा इडेन जेकोले बराबरी गोल फर्काए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा जेकोले अर्को गोल थप्दै रोमाको तीन अंक पक्का गरेका थिए।
"> दोस्रो स्थानको लाजियो हारेपछि युभेन्टस बलियो: Dekhapadhi
दोस्रो स्थानको लाजियो हारेपछि युभेन्टस बलियो
काठमाडौं। दोस्रो स्थानमा रहेको लाजियोले गएराति इटालियन सिरी ‘ए’ मा एटलान्टालाई ३-२ को नतिजा सुम्पिएपछि शीर्ष स्थानको युभेन्टससँग अंक दूरी कम गर्ने मौका गुमाएको छ।
भ्रमणकारी लाजियोले दुई शुन्यको अग्रता लिएर पनि त्यसलाई जोगाउन सकेन। मार्टेन डी रूनको आत्मघाती गोलमा लाजियोले पाँचौं मिनेटमा अग्रता लिएको थियो। त्यसको ६ मिनेटपछि सेर्जेल मिलिनकोभिच साभिचले अर्को गोल थपेपछि लाजियाले दुई शुन्यको अग्रता थियो।
जितसँगै एटलान्टाले चौथो स्थान बलियो बनाएको छ। २७ खेलबाट एटलान्टाको ५४ अंक छ। जुन पाँचौं स्थानको एएस रोमाको भन्दा ६ अंकले माथि हो।
हारका बाबजुद लाजियो ६२ अंकका साथ दोस्रो स्थानमा यथावत छ। तर, लाजियोले शीर्ष स्थानको युभेन्टससँग दुरी घटाउने मौका खेर फाल्यो। युभेन्टस ६६ अंकका साथ शीर्ष स्थानमा छ।
पाँचौं स्थानको रोमाले १६औं स्थानको साम्पडोरियालाई २-१ ले पराजित गरेको थियो। साम्पडोरियाले ११औं मिनेटमा मनोलो गब्बियादिनीको गोलबाट अग्रता लिएको थियो।
३१औं मिनेटमा रोमा जोर्डन भेरेटोउटले बराबरी गोल फर्काएका थिए। तर, भिडिओ सहायक रेफ्रीले त्यसलाई मान्यता दिएन।
६४औं मिनेटमा इडेन जेकोले बराबरी गोल फर्काए। खेल सकिन पाँच मिनेट बाँकी रहँदा जेकोले अर्को गोल थप्दै रोमाको तीन अंक पक्का गरेका थिए।
प्रतिक्रिया दिनुहोस्