काठमाडौं। एन्थोनी मार्सियालको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ।

यससँगै मार्सियाल सात वर्षपछि प्रिमियर लिगमा ह्याट्रिक गर्ने युनाइटेडको पहिलो खेलाडी बनेका छन्।

युनाइटेडबाट प्रिमियर लिगमा पछिल्लो पटक रोबिन भान पर्सीले ह्याट्रिक गरेका थिए। नेदरल्यान्डका भान पर्सीको उत्कृष्ट भली गोलमा युनाइटेले एस्टन भिल्लालाई हराउँदै प्रिमियर लिगको उपाधि पक्का गरेको थियो। सर एलेक्स फर्गुसन युगको त्यो अन्तिम लिग उपाधि थियो।

मार्सियालले सातौं मिनेटमै युनाइटेडलाई अग्रता दिएका थिए। ४४औं मिनेटमा दोस्रो गोल थपेका मार्सियालले खेल सकिन १६ मिनेट बाँकी रहँदा ह्याट्रिक गरेका थिए।

जितसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीमाथि दबाब कायम राखेको छ। युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडेको छ।

पाँचौ स्थानको युनाइटेड चेल्सीभन्दा दुई अंकले मात्र पछाडि हो। एक खेल कम खेलेको चेल्सीले बिहीबार राती दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।

युनाइटेड र छैटौं स्थानको उल्भरह्याम्पटनको समान ४९ अंक छ। उल्भरह्याम्पटनले रेलिगेशन क्षेत्रको बर्नमाउथलाई १-० ले पराजित गरेको थियो।

उल्भरह्याम्पटनका लागि राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

" /> काठमाडौं। एन्थोनी मार्सियालको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ।

यससँगै मार्सियाल सात वर्षपछि प्रिमियर लिगमा ह्याट्रिक गर्ने युनाइटेडको पहिलो खेलाडी बनेका छन्।

युनाइटेडबाट प्रिमियर लिगमा पछिल्लो पटक रोबिन भान पर्सीले ह्याट्रिक गरेका थिए। नेदरल्यान्डका भान पर्सीको उत्कृष्ट भली गोलमा युनाइटेले एस्टन भिल्लालाई हराउँदै प्रिमियर लिगको उपाधि पक्का गरेको थियो। सर एलेक्स फर्गुसन युगको त्यो अन्तिम लिग उपाधि थियो।

मार्सियालले सातौं मिनेटमै युनाइटेडलाई अग्रता दिएका थिए। ४४औं मिनेटमा दोस्रो गोल थपेका मार्सियालले खेल सकिन १६ मिनेट बाँकी रहँदा ह्याट्रिक गरेका थिए।

जितसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीमाथि दबाब कायम राखेको छ। युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडेको छ।

पाँचौ स्थानको युनाइटेड चेल्सीभन्दा दुई अंकले मात्र पछाडि हो। एक खेल कम खेलेको चेल्सीले बिहीबार राती दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।

युनाइटेड र छैटौं स्थानको उल्भरह्याम्पटनको समान ४९ अंक छ। उल्भरह्याम्पटनले रेलिगेशन क्षेत्रको बर्नमाउथलाई १-० ले पराजित गरेको थियो।

उल्भरह्याम्पटनका लागि राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

"> मार्सियालको ह्याट्रिकमा युनाइटेडको सहज जित: Dekhapadhi
मार्सियालको ह्याट्रिकमा युनाइटेडको सहज जित
काठमाडौं। एन्थोनी मार्सियालको ह्याट्रिकप्रेरित म्यानचेस्टर युनाइटेडले गएराति इङ्लिस प्रिमियर लिगमा सेफिल्ड युनाइटेडलाई ३-० ले पराजित गरेको छ।

यससँगै मार्सियाल सात वर्षपछि प्रिमियर लिगमा ह्याट्रिक गर्ने युनाइटेडको पहिलो खेलाडी बनेका छन्।

युनाइटेडबाट प्रिमियर लिगमा पछिल्लो पटक रोबिन भान पर्सीले ह्याट्रिक गरेका थिए। नेदरल्यान्डका भान पर्सीको उत्कृष्ट भली गोलमा युनाइटेले एस्टन भिल्लालाई हराउँदै प्रिमियर लिगको उपाधि पक्का गरेको थियो। सर एलेक्स फर्गुसन युगको त्यो अन्तिम लिग उपाधि थियो।

मार्सियालले सातौं मिनेटमै युनाइटेडलाई अग्रता दिएका थिए। ४४औं मिनेटमा दोस्रो गोल थपेका मार्सियालले खेल सकिन १६ मिनेट बाँकी रहँदा ह्याट्रिक गरेका थिए।

जितसँगै युनाइटेडले इङ्लिस प्रिमियर लिगमा चौथो स्थानको चेल्सीमाथि दबाब कायम राखेको छ। युनाइटेडले ३१ खेलबाट ४९ अंक जोडेको छ।

पाँचौ स्थानको युनाइटेड चेल्सीभन्दा दुई अंकले मात्र पछाडि हो। एक खेल कम खेलेको चेल्सीले बिहीबार राती दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध खेल्नेछ।

युनाइटेड र छैटौं स्थानको उल्भरह्याम्पटनको समान ४९ अंक छ। उल्भरह्याम्पटनले रेलिगेशन क्षेत्रको बर्नमाउथलाई १-० ले पराजित गरेको थियो।

उल्भरह्याम्पटनका लागि राउल जिमिनेजले ६०औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो।

प्रतिक्रिया दिनुहोस्