काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नाघेको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार विश्वभर ९५ लाख २० हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार लाख ८३ हजार ९५७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ५१ लाख ६८ हजार २३८ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ३८ लाख ६७ हजार ९०१ जना कोरोना संक्रमित हाल उपचाररत छन्।

नेपालमा हालसम्म १० हजार ७२८ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा रहेका संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

दुई हजार ३३८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

अहिले विश्वका २१५ देश तथा क्षेत्रमा यो भाइरसको संक्रमण फैलिएको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २४ लाख ६३ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ कोरोनाका कारण एक लाख २४ हजार २७९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ९२ हजार ४७४ जना पुगेका छन्, जसमध्ये ५३ हजार ८७४ जनाको मृत्यु भइसकेको छ।

रूसमा ६ लाख ६ हजार ८८१ जना कोरोना संक्रमित रहेकोमा आठ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा कोरोना संक्रमितको संख्या चार लाख ७२ हजार ९८५ पुगेको छ। भारतका संक्रमितमध्ये १४ हजार ९०७ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या तीन लाख ६ हजार ८६२ जना पुगेको छ, जसमध्ये ४३ हजार ८१ जनाको मृत्यु भएको छ।

" /> काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नाघेको छ।

"> विश्‍वमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो, चार लाख ८४ हजारको मृत्यु: Dekhapadhi ५१ लाख ६८ हजार २३८ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किए
• सबैभन्दा बढी अमेरिकामा २४ लाख ६३ हजार १६८ जना संक्रमित भेटिए भने एक लाख २४ हजार २७९ जनाले ज्यान गुमाए
• नेपालमा हालसम्म १० हजार ७२८ जनामा कोरोना भाइरस संक्रमण पुष्‍टि

विश्‍वमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो, चार लाख ८४ हजारको मृत्यु
काठमाडौं। विश्वभर कोरोना भाइरस संक्रमितको संख्या ९५ लाख नाघेको छ।

वल्डोमिटर्सको पछिल्लो तथ्यांकअनुसार विश्वभर ९५ लाख २० हजार ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये चार लाख ८३ हजार ९५७ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ५१ लाख ६८ हजार २३८ जना संक्रमणमुक्त भएर अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ३८ लाख ६७ हजार ९०१ जना कोरोना संक्रमित हाल उपचाररत छन्।

नेपालमा हालसम्म १० हजार ७२८ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा रहेका संक्रमितमध्ये २४ जनाको मृत्यु भएको छ।

दुई हजार ३३८ जना उपचारपछि डिस्चार्ज भएका छन्।

अहिले विश्वका २१५ देश तथा क्षेत्रमा यो भाइरसको संक्रमण फैलिएको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २४ लाख ६३ हजार १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। त्यहाँ कोरोनाका कारण एक लाख २४ हजार २७९ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित ११ लाख ९२ हजार ४७४ जना पुगेका छन्, जसमध्ये ५३ हजार ८७४ जनाको मृत्यु भइसकेको छ।

रूसमा ६ लाख ६ हजार ८८१ जना कोरोना संक्रमित रहेकोमा आठ हजार ५१३ जनाले ज्यान गुमाइसकेका छन्।

भारतमा कोरोना संक्रमितको संख्या चार लाख ७२ हजार ९८५ पुगेको छ। भारतका संक्रमितमध्ये १४ हजार ९०७ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या तीन लाख ६ हजार ८६२ जना पुगेको छ, जसमध्ये ४३ हजार ८१ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्