काठमाडौं। गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ६ बजे जारी गरेको विज्ञप्ति अनुसार म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुईजनामा संक्रमण पुष्‍टि भएको हो।
प्रदेश क्षयरोग केन्द्र पोखरा र हेटौंडास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ।
आज थप भएका ११ जनासँगै गण्डकीमा कोरोना भाइरसका कूल संक्रमित ७५३ जना पुगेको निर्देशनालयले जनाएको छ।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
प्रदेश स्वास्थ्य निर्देशनालयले आज बिहान ६ बजे जारी गरेको विज्ञप्ति अनुसार म्याग्दीमा ६ जना, स्याङ्जामा एक, बागलुङमा दुई र नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा दुईजनामा संक्रमण पुष्‍टि भएको हो।
प्रदेश क्षयरोग केन्द्र पोखरा र हेटौंडास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ।
आज थप भएका ११ जनासँगै गण्डकीमा कोरोना भाइरसका कूल संक्रमित ७५३ जना पुगेको निर्देशनालयले जनाएको छ।
"> गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण : Dekhapadhi
गण्डकी प्रदेशका थप ११ जनामा कोरोना संक्रमण
काठमाडौं। गण्डकी प्रदेशमा थप ११ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
प्रदेश क्षयरोग केन्द्र पोखरा र हेटौंडास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको नमूना परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ देखिएको निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन्।
उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको विज्ञप्तिमा जनाइएको छ।
आज थप भएका ११ जनासँगै गण्डकीमा कोरोना भाइरसका कूल संक्रमित ७५३ जना पुगेको निर्देशनालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्