काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना भाइर संक्रमित थपिँदा ११४ जना संक्रमणमुक्त भएका छन्।

आज महोत्तरी, धनुषा, सिन्धुली, नवलपरासी पूर्व, चितवन, कपिलवस्तु, झापा, मोरङ, सुनसरी, तेह्रथुम, तनहुँ, बाग्लुङ, गोरखा, स्याङ्जाबाट ८ महिला र १०६ पुरुष संक्रमणमुक्त भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म दुई हजार ३३८ संक्रमणुक्त भएका मन्त्रालयले जनाएको छ। यसमा १९७ जना महिला र दुई हजार दुई १४१ पुरुष छन्।

पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित थपिए ?

मन्त्रालयका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा झापाका १०, कोशी अस्पताल विराटनगरमा सुनसरीका १, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा झापाका १, मोरङका १, गजेन्द्रनारायण अस्पताल राजविराजमा सप्तरीका ६, प्रादेशिक अस्पताल जनकपुरमा धनुषाका २०, महोत्तरीका १२, सर्लाहीका १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका १०, बैतडीका ४, बाजुराका ७, डोटीका ४८, कैलालीका ४८, कञ्चनपुरका ८५, पर्वतका २, रौतहटका ४४, सर्लाहीका २०, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा धादिङका २, काठमाडौंका १ जना रहेका छन्।

भरतपुर अस्पताल प्रयोगशालामा चितवनका १, तनहुँका १, नवलपरासी पूर्वका ३, किटजन्य रोग अनुसन्धान तालिम केन्द्र हेटौंडामा नवलपरासी पूर्वका २, पाल्पाका १४, पाटन अस्पताल ललितपुरमा भक्तपुरका १, वीर अस्पतालमा अछामका १३, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोरखाका २, कास्कीका ४, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका ९, गोरखा १, कास्कीका ५, लमजुङ ५, पवर्तका १, स्याङ्जा ७, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रूपन्देहीमा गुल्मीका ५, कपिलवस्तुका १, पाल्पाका १, रूपन्देहीका १ जनामा संक्रमण देखिएको छ।

यसैगरी, भेरी अस्पताल नेपालगञ्जमा बाँकेका ९, बर्दियाका १, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका ७६, प्युठानका १०, सुर्खेत प्रादेशिक अस्पतालमा जाजरकोटका १, सुर्खेतका १४, दैलेखका ४, कालीकोटका १ र सेती अस्पताल धनगढी प्रयोगशालामा कैलालीका १०३, बाजुराका १ र कञ्चनपुरका १ जनामा संक्रमण पुष्टि भएको छ। योसहित नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ।

इन्फोग्राफिक्स : भक्त थापा मगर।

" /> काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा ६२९ जना कोरोना भाइर संक्रमित थपिँदा ११४ जना संक्रमणमुक्त भएका छन्।

"> कोभिड-१९ अपडेट : ६२९ संक्रमित थपिँदा ११४ जना संक्रमणमुक्त: Dekhapadhi
कोभिड-१९ अपडेट : ६२९ संक्रमित थपिँदा ११४ जना संक्रमणमुक्त

प्रतिक्रिया दिनुहोस्