कैलाली। सुदूरपश्चिम प्रदेशमा आज सम्ममा एक हजार ५३२ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। धनगढी प्रयोगशाला आज गरिएको परीक्षणमा ५७ जना र काठमाडौंमा गरिएको परीक्षणमा २१५ जना गरि २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा ५१४ जना कोरोना संक्रमित देखिएका छन्।

त्यस्तै, कञ्चनपुरमा २०२, डडेलधुरामा २०६, डोटीमा १९०, अछाममा ९२, बाजुरामा ९९, बैतडीमा १७६, बझाङमा ४० र दार्चुलामा १३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। उनले ५१४ जना कोरोना संक्रमित विभिन्न अस्पताल र आइसोलेसनबाट उपचारपछि डिस्चार्ज भएको पनि बताए ।

कोरोना पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ, जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा आज सम्ममा एक हजार ५३२ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। धनगढी प्रयोगशाला आज गरिएको परीक्षणमा ५७ जना र काठमाडौंमा गरिएको परीक्षणमा २१५ जना गरि २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा ५१४ जना कोरोना संक्रमित देखिएका छन्।

त्यस्तै, कञ्चनपुरमा २०२, डडेलधुरामा २०६, डोटीमा १९०, अछाममा ९२, बाजुरामा ९९, बैतडीमा १७६, बझाङमा ४० र दार्चुलामा १३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। उनले ५१४ जना कोरोना संक्रमित विभिन्न अस्पताल र आइसोलेसनबाट उपचारपछि डिस्चार्ज भएको पनि बताए ।

कोरोना पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ, जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

"> सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार ५३२ पुग्यो: Dekhapadhi
सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या एक हजार ५३२ पुग्यो <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशमा आज सम्ममा एक हजार ५३२ जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ।&nbsp;धनगढी प्रयोगशाला आज गरिएको परीक्षणमा ५७ जना र काठमाडौंमा गरिएको परीक्षणमा २१५ जना गरि २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारी अनुसार सबैभन्दा बढी कैलालीमा ५१४ जना कोरोना संक्रमित देखिएका छन्।</p> <p style="text-align: justify;">त्यस्तै, कञ्चनपुरमा २०२, डडेलधुरामा २०६, डोटीमा १९०, अछाममा ९२, बाजुरामा ९९, बैतडीमा १७६, बझाङमा ४० र दार्चुलामा १३ जना कोरोना संक्रमित रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए। उनले ५१४ जना कोरोना संक्रमित विभिन्न अस्पताल र आइसोलेसनबाट उपचारपछि डिस्चार्ज भएको पनि बताए ।</p> <p style="text-align: justify;">कोरोना पुष्टि भएकामध्ये पाँच जनाको मृत्यु भइसकेको छ, जसमा ४ जनाको मृत्यु पश्चात र एकजनाको उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्