काठमाडौं। जाजरकोटको भेरी नगरपालिका-४ का नबराज बिकसहित ६ जनाको हत्या भएको घटनामा घटनामा २३ जना अभियुक्त पुर्पक्षका लागि थुनामा पठाइएका छन्। रुकुम (पश्चिम) जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले इजलासले आज चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पपक्षका थुनामा पठाउने आदेश गरेको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले देखापढीलाई बताए।

उनीहरूमाथि गएको १० जेठमा जाजरकोटका नबराज बिक, लोकेन्द्र सुनार, सञ्जु बिक, गणेश बुढा मगर, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको हत्या गरेको अभियोग लागेको छ। आफ्नी प्रेमिका, मल्ल थरकी किशोरीलाई बिहे गर्न भनेर गएका नबराज र उनका साथी १० जेठमा चाैरजहारी नगरपालिका-८ को औलजिउलामा  मारिएका थिए। उनीहरूको शव विभिन्न मितिमा भेरी नदीमा फेला परेको थियो।

त्यसपछि वडाध्यक्ष मल्ल, किशोरीका बुवा, दाई, किशोरी लगायत ३३  जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा कसुर अन्तर्गत मुद्दा चलाइएको थियो भने  एक जनाविरुद्ध मतियारको मुद्दा चलाइएको थियो। आरोपीमध्ये पाँच जना अझैँ फरार छन्।

थुनछेक बहसपछि न्यायाधीश पौडेलले आज आदेश दिएका हुन्। रुकुम (पश्चिम) अदालतका श्रेष्तेदार बोहराका अुनसार हत्या अभियोगमा मुद्दा चलाइएका तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द साधारण तारेखका छुेटका छन्। यसैगरी, किशोरीकी आमा प्रकाशी मल्ललाई एक लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

तर, आज उनले धरौटी बुझाउन नसकेपछि प्रहरी नियन्त्रणमै रहेकी  जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का डीएसपी ठगबहादुर केसीले बताए। घटनामा फरार रहेका पाँच जनालाई पक्राउ गर्न अदालले पत्र दिएपछि उनीहरूको पनि खोजी शुरू गरिने डीएसपी केसीले बताए।

यसअघि, किशोरी र एकजना नाबालकलाई सुधार गृहमा राख्न रुकुम जिल्ला अदालतले आदेश दिइसकेको छ।

" /> काठमाडौं। जाजरकोटको भेरी नगरपालिका-४ का नबराज बिकसहित ६ जनाको हत्या भएको घटनामा घटनामा २३ जना अभियुक्त पुर्पक्षका लागि थुनामा पठाइएका छन्। रुकुम (पश्चिम) जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले इजलासले आज चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पपक्षका थुनामा पठाउने आदेश गरेको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले देखापढीलाई बताए।

उनीहरूमाथि गएको १० जेठमा जाजरकोटका नबराज बिक, लोकेन्द्र सुनार, सञ्जु बिक, गणेश बुढा मगर, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको हत्या गरेको अभियोग लागेको छ। आफ्नी प्रेमिका, मल्ल थरकी किशोरीलाई बिहे गर्न भनेर गएका नबराज र उनका साथी १० जेठमा चाैरजहारी नगरपालिका-८ को औलजिउलामा  मारिएका थिए। उनीहरूको शव विभिन्न मितिमा भेरी नदीमा फेला परेको थियो।

त्यसपछि वडाध्यक्ष मल्ल, किशोरीका बुवा, दाई, किशोरी लगायत ३३  जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा कसुर अन्तर्गत मुद्दा चलाइएको थियो भने  एक जनाविरुद्ध मतियारको मुद्दा चलाइएको थियो। आरोपीमध्ये पाँच जना अझैँ फरार छन्।

थुनछेक बहसपछि न्यायाधीश पौडेलले आज आदेश दिएका हुन्। रुकुम (पश्चिम) अदालतका श्रेष्तेदार बोहराका अुनसार हत्या अभियोगमा मुद्दा चलाइएका तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द साधारण तारेखका छुेटका छन्। यसैगरी, किशोरीकी आमा प्रकाशी मल्ललाई एक लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

तर, आज उनले धरौटी बुझाउन नसकेपछि प्रहरी नियन्त्रणमै रहेकी  जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का डीएसपी ठगबहादुर केसीले बताए। घटनामा फरार रहेका पाँच जनालाई पक्राउ गर्न अदालले पत्र दिएपछि उनीहरूको पनि खोजी शुरू गरिने डीएसपी केसीले बताए।

यसअघि, किशोरी र एकजना नाबालकलाई सुधार गृहमा राख्न रुकुम जिल्ला अदालतले आदेश दिइसकेको छ।

"> चौरजहारी हत्याकाण्डका २३ जना अभियुक्त पुर्पक्षका लागि थुनामा: Dekhapadhi
चौरजहारी हत्याकाण्डका २३ जना अभियुक्त पुर्पक्षका लागि थुनामा
काठमाडौं। जाजरकोटको भेरी नगरपालिका-४ का नबराज बिकसहित ६ जनाको हत्या भएको घटनामा घटनामा २३ जना अभियुक्त पुर्पक्षका लागि थुनामा पठाइएका छन्। रुकुम (पश्चिम) जिल्ला अदालतका न्यायाधीश विद्याराज पौडेलले इजलासले आज चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई पुर्पपक्षका थुनामा पठाउने आदेश गरेको अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले देखापढीलाई बताए।

उनीहरूमाथि गएको १० जेठमा जाजरकोटका नबराज बिक, लोकेन्द्र सुनार, सञ्जु बिक, गणेश बुढा मगर, गोविन्द शाही र चौरजहारी नगरपालिका–१ टीकाराम सुनारको हत्या गरेको अभियोग लागेको छ। आफ्नी प्रेमिका, मल्ल थरकी किशोरीलाई बिहे गर्न भनेर गएका नबराज र उनका साथी १० जेठमा चाैरजहारी नगरपालिका-८ को औलजिउलामा  मारिएका थिए। उनीहरूको शव विभिन्न मितिमा भेरी नदीमा फेला परेको थियो।

त्यसपछि वडाध्यक्ष मल्ल, किशोरीका बुवा, दाई, किशोरी लगायत ३३  जनामाथि कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत तथा कसुर अन्तर्गत मुद्दा चलाइएको थियो भने  एक जनाविरुद्ध मतियारको मुद्दा चलाइएको थियो। आरोपीमध्ये पाँच जना अझैँ फरार छन्।

थुनछेक बहसपछि न्यायाधीश पौडेलले आज आदेश दिएका हुन्। रुकुम (पश्चिम) अदालतका श्रेष्तेदार बोहराका अुनसार हत्या अभियोगमा मुद्दा चलाइएका तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द साधारण तारेखका छुेटका छन्। यसैगरी, किशोरीकी आमा प्रकाशी मल्ललाई एक लाख रूपैयाँ धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

तर, आज उनले धरौटी बुझाउन नसकेपछि प्रहरी नियन्त्रणमै रहेकी  जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम)का डीएसपी ठगबहादुर केसीले बताए। घटनामा फरार रहेका पाँच जनालाई पक्राउ गर्न अदालले पत्र दिएपछि उनीहरूको पनि खोजी शुरू गरिने डीएसपी केसीले बताए।

यसअघि, किशोरी र एकजना नाबालकलाई सुधार गृहमा राख्न रुकुम जिल्ला अदालतले आदेश दिइसकेको छ।

प्रतिक्रिया दिनुहोस्