काठमाडौं। यतिबेला बलिउडमा नेपोटिज्म अर्थात परिवारवादको मुद्दा व्यापक बनेको छ। नायक सुशान्तसिंह राजपुतको मृत्युपछि यो विषयले व्यापक चर्चा पाएको हो।
सुशान्तको आत्महत्यापछि धेरैले उनको पक्षमा वकालत गरिरहेका छन्। उनको पक्षमा वकालत गर्दै अन्य बलिउडकर्मीहरूलाई गाली तथा ट्रोल बनाउन थालेका छन्। ट्रोलको शिकार बन्न थोलपछि धेरै सेलिब्रेटीहरू सामाजिक सञ्जालबाटै टाढिसकेका छन्।
शुभचिन्तक तथा दर्शकको प्रतिक्रिया सहन नसकेर सेलिब्रेटीहरूले अर्को बाटो रोज्न बाध्य भएका हुन्। यो समस्याको समाधान नहुँदासम्मका लागि उनीहरूले ट्वीटर अकाउण्ट डिएक्टिभ गर्ने, कमेन्ट गर्न नमिल्ने बनाएर दर्शकबाट आउने प्रतिक्रियाबाट भाग्न खोजेका छन्।
परिवारबादको विवादमा परेकी अनिल कपुरकी छोरी सोनम कपुरले इन्स्टाग्राममा कमेन्ट गर्नै नमिल्ने बनाएकी छन्। सामाजिक सञ्जालको कमेन्ट सेक्सन नै डिलिट गरेर दर्शकबाट आउने गाली तथा घृणाका प्रतिक्रियाबाट टाढा रहेकी छन्। त्यस्तै, अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरेकी छन्। ट्वीटरमा नकारात्मक भावना बढी आएकाले त्यसबाट बच्‍न अकाउन्ट बन्द गरेकी हुन्।
मानसिक स्वास्थ्यलाई बचाउन पनि ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको प्रतिक्रिया थियो। त्यस्तै, आयुष शर्मा, साकिब सलिम, जशिर इकबाल लगायतले पनि आफ्नो ट्वीटर अकाउण्ट डिएक्टिभ गरिसकेका छन्।
दर्शकबाट ताली आउँदा फुरुङ्गै हुने गरेका सेलिब्रेटीले दर्शकबाट आउने गाली तथा नराम्रा प्रतिक्रियालाई भने पचाउन सकेका छैनन्। जसले गर्दा बलिउडमा दुईथरीका धारणा सार्वजनिक हुन थालेका छन्।
" /> काठमाडौं। यतिबेला बलिउडमा नेपोटिज्म अर्थात परिवारवादको मुद्दा व्यापक बनेको छ। नायक सुशान्तसिंह राजपुतको मृत्युपछि यो विषयले व्यापक चर्चा पाएको हो।
सुशान्तको आत्महत्यापछि धेरैले उनको पक्षमा वकालत गरिरहेका छन्। उनको पक्षमा वकालत गर्दै अन्य बलिउडकर्मीहरूलाई गाली तथा ट्रोल बनाउन थालेका छन्। ट्रोलको शिकार बन्न थोलपछि धेरै सेलिब्रेटीहरू सामाजिक सञ्जालबाटै टाढिसकेका छन्।
शुभचिन्तक तथा दर्शकको प्रतिक्रिया सहन नसकेर सेलिब्रेटीहरूले अर्को बाटो रोज्न बाध्य भएका हुन्। यो समस्याको समाधान नहुँदासम्मका लागि उनीहरूले ट्वीटर अकाउण्ट डिएक्टिभ गर्ने, कमेन्ट गर्न नमिल्ने बनाएर दर्शकबाट आउने प्रतिक्रियाबाट भाग्न खोजेका छन्।
परिवारबादको विवादमा परेकी अनिल कपुरकी छोरी सोनम कपुरले इन्स्टाग्राममा कमेन्ट गर्नै नमिल्ने बनाएकी छन्। सामाजिक सञ्जालको कमेन्ट सेक्सन नै डिलिट गरेर दर्शकबाट आउने गाली तथा घृणाका प्रतिक्रियाबाट टाढा रहेकी छन्। त्यस्तै, अभिनेत्री सोनाक्षी सिन्हाले आफ्नो ट्वीटर अकाउन्ट डिएक्टिभेट गरेकी छन्। ट्वीटरमा नकारात्मक भावना बढी आएकाले त्यसबाट बच्‍न अकाउन्ट बन्द गरेकी हुन्।
मानसिक स्वास्थ्यलाई बचाउन पनि ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको प्रतिक्रिया थियो। त्यस्तै, आयुष शर्मा, साकिब सलिम, जशिर इकबाल लगायतले पनि आफ्नो ट्वीटर अकाउण्ट डिएक्टिभ गरिसकेका छन्।
दर्शकबाट ताली आउँदा फुरुङ्गै हुने गरेका सेलिब्रेटीले दर्शकबाट आउने गाली तथा नराम्रा प्रतिक्रियालाई भने पचाउन सकेका छैनन्। जसले गर्दा बलिउडमा दुईथरीका धारणा सार्वजनिक हुन थालेका छन्।
"> शुभचिन्तकको प्रतिक्रिया सुन्न नसक्ने बलिउड: Dekhapadhi
शुभचिन्तकको प्रतिक्रिया सुन्न नसक्ने बलिउड
काठमाडौं। यतिबेला बलिउडमा नेपोटिज्म अर्थात परिवारवादको मुद्दा व्यापक बनेको छ। नायक सुशान्तसिंह राजपुतको मृत्युपछि यो विषयले व्यापक चर्चा पाएको हो।
सुशान्तको आत्महत्यापछि धेरैले उनको पक्षमा वकालत गरिरहेका छन्। उनको पक्षमा वकालत गर्दै अन्य बलिउडकर्मीहरूलाई गाली तथा ट्रोल बनाउन थालेका छन्। ट्रोलको शिकार बन्न थोलपछि धेरै सेलिब्रेटीहरू सामाजिक सञ्जालबाटै टाढिसकेका छन्।
शुभचिन्तक तथा दर्शकको प्रतिक्रिया सहन नसकेर सेलिब्रेटीहरूले अर्को बाटो रोज्न बाध्य भएका हुन्। यो समस्याको समाधान नहुँदासम्मका लागि उनीहरूले ट्वीटर अकाउण्ट डिएक्टिभ गर्ने, कमेन्ट गर्न नमिल्ने बनाएर दर्शकबाट आउने प्रतिक्रियाबाट भाग्न खोजेका छन्।
मानसिक स्वास्थ्यलाई बचाउन पनि ट्वीटर अकाउन्ट बन्द गर्नुपरेको प्रतिक्रिया थियो। त्यस्तै, आयुष शर्मा, साकिब सलिम, जशिर इकबाल लगायतले पनि आफ्नो ट्वीटर अकाउण्ट डिएक्टिभ गरिसकेका छन्।
दर्शकबाट ताली आउँदा फुरुङ्गै हुने गरेका सेलिब्रेटीले दर्शकबाट आउने गाली तथा नराम्रा प्रतिक्रियालाई भने पचाउन सकेका छैनन्। जसले गर्दा बलिउडमा दुईथरीका धारणा सार्वजनिक हुन थालेका छन्।
प्रतिक्रिया दिनुहोस्