काठमाडौं। अमेरिकाले कोरोना भाइरस महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाललाई साढे चार लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच ती सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए। प्रधानसेनापति थापाले अमेरिकाको सहयोग प्रतिआभार तथा धन्यवाद प्रकट गरेका थिए। 

" /> काठमाडौं। अमेरिकाले कोरोना भाइरस महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाललाई साढे चार लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच ती सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए। प्रधानसेनापति थापाले अमेरिकाको सहयोग प्रतिआभार तथा धन्यवाद प्रकट गरेका थिए। 

"> अमेरिकाले दियो साढे चार लाख डलरको स्वास्थ्य सामग्री: Dekhapadhi काठमाडौं।अमेरिकाले कोरोना भाइरस महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाललाई साढे चार लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ। 

">
अमेरिकाले दियो साढे चार लाख डलरको स्वास्थ्य सामग्री <p style="text-align: justify;">काठमाडौं। अमेरिकाले कोरोना भाइरस महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाललाई साढे चार लाख अमेरिकी डलर बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">नेपालका लागि अमेरिकी राजदूत र्&zwj;याण्डी बेरीले आज जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच ती सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका थिए।&nbsp;प्रधानसेनापति थापाले अमेरिकाको सहयोग प्रतिआभार तथा धन्यवाद प्रकट गरेका थिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्