कैलाली। सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा मृत्यु भएका पुरुषको कोभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।

अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलाइसिस गर्न नपाएर मृत्यु भएका बैतडीको मेलौली नगरपालिका वडा नम्बर-३ का ४७ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतक पुरुषको धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे।

" /> कैलाली। सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा मृत्यु भएका पुरुषको कोभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।

अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलाइसिस गर्न नपाएर मृत्यु भएका बैतडीको मेलौली नगरपालिका वडा नम्बर-३ का ४७ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतक पुरुषको धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे।

"> डायलाइसिस नपाएर मृत्यु भएका पुरुषको कोभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ: Dekhapadhi
डायलाइसिस नपाएर मृत्यु भएका पुरुषको कोभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ <p style="text-align: justify;">कैलाली। <a href="https://www.dekhapadhi.com/news/16030" target="_blank">सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा मृत्यु भएका पुरुष</a>को कोभिड-१९ परीक्षण रिपाेर्ट नेगेटिभ आएको छ।</p> <p style="text-align: justify;">अस्पतालमा कोरोना परीक्षण नहुँदा डायलाइसिस गर्न नपाएर मृत्यु भएका बैतडीको मेलौली नगरपालिका वडा नम्बर-३ का ४७ वर्षीय पुरुषको रिपोर्ट नेगेटिभ आएको हो।</p> <p style="text-align: justify;">प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले मृतक पुरुषको धनगढीस्थित पशुपन्छी अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा रिपोर्ट नेगेटिभ आएको पुष्टि गरे।</p>
प्रतिक्रिया दिनुहोस्