काठमाडौं। दोलखामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सुवास कार्कीको करेन्ट लागेर आज मृत्यु भएको हो।

घरबाट करिब एक किलाेमिटर टाढाकाे खेतमा तामाकोशी खोलाबाट मोटर जडान गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

उनको दोलखास्थित धुलिखेल शाखा अस्पताल किर्नेटार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। दोलखामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सुवास कार्कीको करेन्ट लागेर आज मृत्यु भएको हो।

घरबाट करिब एक किलाेमिटर टाढाकाे खेतमा तामाकोशी खोलाबाट मोटर जडान गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।

उनको दोलखास्थित धुलिखेल शाखा अस्पताल किर्नेटार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

"> तामाकोशीबाट पानी तान्दा करेन्ट लागेर मृत्यु: Dekhapadhi
तामाकोशीबाट पानी तान्दा करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">काठमाडौं। दोलखामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मेलुङ गाउँपालिका-७ ज्यामिरे बस्ने ३५ वर्षीय सुवास कार्कीको करेन्ट लागेर आज मृत्यु भएको हो।</p> <p style="text-align: justify;">घरबाट करिब एक किलाेमिटर टाढाकाे खेतमा तामाकोशी खोलाबाट मोटर जडान गरी पानी तान्ने क्रममा अचानक करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए।</p> <p style="text-align: justify;">उनको दोलखास्थित धुलिखेल शाखा अस्पताल किर्नेटार उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्