काठमाडौं। महानायक राजेश हमालले विदेशबाट आएका नेपालीलाई स्वागत गर्न आह्वान गरेका छन्।
कोरोना महामारीका बेला विदेशबाट घर फर्किन लागेका नेपालीहरूलाई न्यानो नमस्तेसहित स्वागत गर्न हमालले आह्वान गरेका हुन्।
युनिसेफ र युनिलिभरको ‘हाम्रो नमस्ते’ अभियानमा सहभागी हुँदै हमालले यस्तो आह्वान गरेका हुन्।
अनिश्चितता र चुनौतीको यो समयमा देशका हजारौं नागरिकहरू सुरक्षा तथा सहायताका खोजीमा आफ्नो घर फर्किरहेको भन्दै उनले भने, “ऊ छोरा कसैको, ऊ छोरीको कसैको, ऊ बुबा कसैको, ऊ आमा कसैकी, दाजु दिदी, बहिनी श्रीमान वा श्रीमती। जे हुन् हैनन् पराय। आफ्नै त हुन् नि।”
कोरोना त्रासका बेला विदेशबाट फर्किनेहरू कसरी पराइ भए भन्दै उनले प्रश्न गरेका छन्।
" /> काठमाडौं। महानायक राजेश हमालले विदेशबाट आएका नेपालीलाई स्वागत गर्न आह्वान गरेका छन्।कोरोना महामारीका बेला विदेशबाट घर फर्किन लागेका नेपालीहरूलाई न्यानो नमस्तेसहित स्वागत गर्न हमालले आह्वान गरेका हुन्।

">