लम्की। कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाले कूल बजेटमध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार र पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले कोभिड-१९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएकाे छ। सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयू सेवा सञ्चालनका लागि ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

नगरपालिकाले 'एक वडा एक गौरवको सडक' योजनाअन्तर्गत सडक कालोपत्रेका लागि सात करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै बाल विकास शिक्षिकालाई थप प्रोत्साहनका लागि १६ लाख ३२ हजार, सेनेटरी प्याड खरिदका लागि ५२ लाखसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ। रासस

" /> लम्की। कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।

नगरपालिकाले कूल बजेटमध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार र पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले कोभिड-१९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएकाे छ। सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयू सेवा सञ्चालनका लागि ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।

नगरपालिकाले 'एक वडा एक गौरवको सडक' योजनाअन्तर्गत सडक कालोपत्रेका लागि सात करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै बाल विकास शिक्षिकालाई थप प्रोत्साहनका लागि १६ लाख ३२ हजार, सेनेटरी प्याड खरिदका लागि ५२ लाखसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ। रासस

"> टीकापुर नगरपालिकाकाे बजेट सवा ७१ करोड : Dekhapadhi
टीकापुर नगरपालिकाकाे बजेट सवा ७१ करोड  <p style="text-align: justify;">लम्की। कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।</p> <p style="text-align: justify;">नगरपालिकाले कूल बजेटमध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार र पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ।</p> <p style="text-align: justify;">नगरपालिकाले कोभिड-१९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएकाे छ। सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयू सेवा सञ्चालनका लागि ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।</p> <p style="text-align: justify;">नगरपालिकाले &#39;एक वडा एक गौरवको सडक&#39; योजनाअन्तर्गत सडक कालोपत्रेका लागि सात करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै बाल विकास शिक्षिकालाई थप प्रोत्साहनका लागि १६ लाख ३२ हजार, सेनेटरी प्याड खरिदका लागि ५२ लाखसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्