काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था राम्रो भएको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका निर्देशक डा.चक्रराज पाण्डेले बताएका छन्।

प्रधानमन्त्री ओली १३ कात्तिकदेखि उक्त अस्पतालमा उपचारत छन् । उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिन अयोजित पत्रकार सम्मेलनमा निर्देशक पाण्डेले भने, “प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था राम्रो छ, उहाँ अहिले नै पत्रकार सम्मेलन गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।”

डा. पाण्डेले प्रधानमन्त्री ओली आजै निवास फर्किने जानकारी दिए ।

डा. पाण्डेले थपे, “थप उपचार पर्छ/पर्दैन भन्ने प्रधानमन्त्रीको निजी चिकित्सकले भन्ने हो।” उपचारको विस्तृत विवरण सार्वजनिक गर्ने वा नगर्ने बिरामीको वैयक्तिक विषय भएको भन्दै रगत लगायतका अन्य परीक्षणको रिपोर्टबारे भन्न नमिल्ने डा. पाण्डेले बताए।

प्रधानमन्त्रीको मृर्गौलाले राम्रोसँग काम गरेको भन्दै डा. पाण्डेले मृर्गौलाको क्रियाटिन, पोटासियम कति छ भन्न जरुरी नभएको दाबी गरे।

अस्पतालले आज साँझ वक्तव्य सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीकाे हेमाेडायलसिस गरिएकाे जनाएकाे छ। नियमित उपचार र स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना भएको उल्लेख गरिएकाे वक्तव्यमा प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख छ। साथै आजै साँझ प्रधानमन्त्रीलाई डिस्चार्ज गरिने पनि अस्पतालले जनाएकाे छ।

१२ वर्षअघि मृगौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन्। उनलाई चिकित्सकहरूले प्रर्याप्त समय आराम गर्न सल्लाह दिँदै आएका छन्।

प्रधानमन्त्री ओलीको दुई महीना पहिले सिङ्गापुरमा प्लाज्माफोरेसिसको माध्यमबाट शरीरमा जम्मा भएको एन्टिबडी नष्ट गरिएको थियो।

पढ्नुहाेस्ः

प्रधानमन्त्री एकैछिनकाे आरामपछि बालुवाटार जानुहुन्छः दाहाल (भिडिओसहित)

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे नेकपा अध्यक्ष दाहाल (अपडेट)

प्रधानमन्त्री ओलीलाई भेट्न ग्रान्डी पुगे श्रेष्ठ र रावल (भिडिओ)

‘प्रधानमन्त्रीकाे स्वास्थ्य अवस्था सामान्य, भाेलिसम्ममा डिस्चार्ज’

प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा स्वास्थ्य परीक्षण हुँदै

स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई ग्राण्डी लगियो

"> प्रधानमन्त्री ओली आजै निवास फर्कनुहुन्छ: डा. पाण्डे (अस्पतालकाे वक्तव्यसहित): Dekhapadhi
प्रधानमन्त्री ओली आजै निवास फर्कनुहुन्छ: डा. पाण्डे (अस्पतालकाे वक्तव्यसहित)

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्