काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सर्लाहीको हरिपुर नगरपालिकाका दुई कर्मचारीलाई पक्राउ गरेको छ।

नगरपालिका कार्यालयका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रंजितकुमार राय यादवलाई सेवाग्राहीसँग चार हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

विज्ञापन प्रकाशनबापतको भुक्तानी दिने क्रममा घुस मागेको उजुरीका आधारमा बर्दिवासको अख्तियार टोलीले सिंह र यादवलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो।

हिजाे, मंगलबार पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

" /> काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सर्लाहीको हरिपुर नगरपालिकाका दुई कर्मचारीलाई पक्राउ गरेको छ।

नगरपालिका कार्यालयका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रंजितकुमार राय यादवलाई सेवाग्राहीसँग चार हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।

विज्ञापन प्रकाशनबापतको भुक्तानी दिने क्रममा घुस मागेको उजुरीका आधारमा बर्दिवासको अख्तियार टोलीले सिंह र यादवलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो।

हिजाे, मंगलबार पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

"> घुस लिएको अभियोगमा हरिपुर नगरपालिकाका दुई कर्मचारी पक्राउ: Dekhapadhi
घुस लिएको अभियोगमा हरिपुर नगरपालिकाका दुई कर्मचारी पक्राउ <p style="text-align: justify;">काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको अभियोगमा सर्लाहीको हरिपुर नगरपालिकाका दुई कर्मचारीलाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">नगरपालिका कार्यालयका लेखा अधिकृत भूपेन्द्रकुमार सिंह र लेखापाल रंजितकुमार राय यादवलाई सेवाग्राहीसँग चार हजार रूपैयाँ घुस लिएको अभियोगमा पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन्।</p> <p style="text-align: justify;">विज्ञापन प्रकाशनबापतको भुक्तानी दिने क्रममा घुस मागेको उजुरीका आधारमा बर्दिवासको अख्तियार टोलीले सिंह र यादवलाई घुस लिइसकेको अवस्थामा कार्यालयबाटै पक्राउ गरेको थियो।</p> <p style="text-align: justify;">हिजाे, मंगलबार पक्राउ परेका दुवैमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्