चितवन। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रूपैयाँ विनियोजन गरेको छ।

महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो, जसमध्ये ४८ करोड रूपैयाँ चालू खर्च छ।

बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार रहेको बताइन्।

यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट दुई करोड र सडकबोर्ड नेपालबाट एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ।

चालू आर्थिक वर्षका लागि अघिल्लो वर्ष तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो। तर, जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय चार अर्ब ५१ करोड २८ लाख ८ हजार रूपैयाँ पुगेको छ।

आउँदो वर्षका लागि बजेट कोभिड-१९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रित भएको छ। रासस

" /> चितवन। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रूपैयाँ विनियोजन गरेको छ।

महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो, जसमध्ये ४८ करोड रूपैयाँ चालू खर्च छ।

बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार रहेको बताइन्।

यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट दुई करोड र सडकबोर्ड नेपालबाट एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ।

चालू आर्थिक वर्षका लागि अघिल्लो वर्ष तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो। तर, जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय चार अर्ब ५१ करोड २८ लाख ८ हजार रूपैयाँ पुगेको छ।

आउँदो वर्षका लागि बजेट कोभिड-१९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रित भएको छ। रासस

"> भरतपुर महानगरको बजेट चार अर्ब: Dekhapadhi
भरतपुर महानगरको बजेट चार अर्ब
चितवन। भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७७/७८का लागि चार अर्ब १५ करोड ६४ लाख ८९ हजार रूपैयाँ विनियोजन गरेको छ।

महानगरको आज आयोजित छैटौँं नगरसभामा सो बजेट प्रस्तुत गरिएको हो, जसमध्ये ४८ करोड रूपैयाँ चालू खर्च छ।

बजेट प्रस्तुत गर्दै महानगर उपप्रमुख पार्वती शाह ठकुरीले आम्दानीतर्फ अन्तर सरकारी अख्तियारीबाट ६० करोड, आन्तरिक आय ९० करोड, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट एक अर्ब ६९ करोड दुई लाख ३८ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँडबाट ४६ करोड १२ लाख ५१ हजार रहेको बताइन्।

यस्तै आम्दानीतर्फ जनसहभागिताबाट २५ करोड, बैंक मौज्दात ८२ करोड, मर्मत सम्भार कोषबाट दुई करोड र सडकबोर्ड नेपालबाट एक करोड ५० लाख रहने प्रक्षेपण गरिएको छ।

चालू आर्थिक वर्षका लागि अघिल्लो वर्ष तीन अर्ब ३४ करोडको बजेट प्रस्तुत गरिएको थियो। तर, जेठ मसान्तसम्मको पुरक बजेट तथा थप अख्तियारीसमेत गरी कूल अनुमानित आय चार अर्ब ५१ करोड २८ लाख ८ हजार रूपैयाँ पुगेको छ।

आउँदो वर्षका लागि बजेट कोभिड-१९ बाट प्रभावित व्यक्तिको उपचार र क्वारेन्टाइन व्यवस्थापन तथा वैदेशिक रोजगारीबाट फिर्ता भएका व्यक्तिलाई रोजगार सिर्जना गर्न केन्द्रित भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्