महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने
महराकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकील कार्यालयमा बुझायाे
महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन
महरालाई तेस्राेपटक अदालत पुर्‍याइयाे
महरालाई आज पुनः अदालत पेश गरिंदै
महरालाई थप पाँच दिन थुनामा राख्‍न अदालतकाे अनुमति
म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै
महरालाई अदालत पुर्‍याइयो, बहस जारी
थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन
महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
महराको म्याद थपबारे बहस जारी
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज
बलात्कारको आरोप लागेका पूर्वसभामुख महरा पक्राउ, सिंहदरबार प्रहरी वृत्त लगियो (भिडिओसहित)
प्रहरीको गाडी नचढ्ने महराको अडानपछि निजी गाडी लिएरै सभामुख निवासमा पस्यो प्रहरी (भिडिओसहित)
महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड
महरालाई पक्राउ गर्न अदालतको अनुमति
सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो
‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’
बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !
महरा सधैँ सत्ता सुखमा
महरामाथि प्रहरी अनुसन्धान शुरू
महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज
बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा
सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा
नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ
सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग 
के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?
बिरामीका कारण महराको बयान स्थगित
" /> महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने
महराकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकील कार्यालयमा बुझायाे
महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन
महरालाई तेस्राेपटक अदालत पुर्‍याइयाे
महरालाई आज पुनः अदालत पेश गरिंदै
महरालाई थप पाँच दिन थुनामा राख्‍न अदालतकाे अनुमति
म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै
महरालाई अदालत पुर्‍याइयो, बहस जारी
थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन
महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
महराको म्याद थपबारे बहस जारी
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज
महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड
महरालाई पक्राउ गर्न अदालतको अनुमति
सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो
‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’
बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !
महरा सधैँ सत्ता सुखमा
महरामाथि प्रहरी अनुसन्धान शुरू
महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज
बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा
सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा
नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ
सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग 
के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?
बिरामीका कारण महराको बयान स्थगित
"> सभामुख पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै महरालाई डेढ गुणा बढी सजाय माग: Dekhapadhi
सभामुख पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै महरालाई डेढ गुणा बढी सजाय माग 
काठमाडौं। संसद सचिवालयमा कार्यरत महिला कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगसहित पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर भएको छ। 
जिल्ला सरकारी वकीलको कार्यालयले आज महराविरुद्ध मुद्दा दायर गरेको हो। सभामुख पदमा रहँदा पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै महरालाई डेढ गुणा बढी सजाय माग गरिएको जिल्ला सरकारी वकीलको कार्यालयले जनाएको छ। 
अभियोग पत्रमा महरालाई मुलुकी अपराध संहिताको दफा-२१९ को उपदफा १ र २ मा परिभाषित कसूर सोही संहिताको दफा ३४ (१) बमोजिम गरेको अभियोग लगाइएको छ।
संहिताको दफा-२१९ मा जबरजस्ती करणी गर्न नहुने प्रावधान छ। त्यस्तै दफा ३४ मा कुनै पनि अपराध गर्ने प्रयास (उद्योग) गर्न नहुने व्यवस्था छ। यसरी महरालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोग लगाइएको छ। 
यस्तो अभियोगमा महरालाई सोही संहिताको दफा-३४ (३) अनुसारको सजाय माग गरिएको छ। जसमा कुनै पनि कसूर गर्न उद्योग गर्ने व्यक्तिलाई त्यस्तो कसूरको लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ। संहिताको दफा-२१९ (२) को ङ अनुसार अठार वर्ष वा सो भन्दा बढी उमेरकी महिलालाई जबरजस्ती करणी गरेमा सात वर्षदेखि दश वर्षसम्म सजाय हुने व्यवस्था छ।
महरालाई जबरजस्ती करणीको उद्योग अन्तरगत यसको आधा सजाय माग गरिएको छ। जस अनुसार साढे तीन वर्षदेखि पाँच वर्षसम्मको सजाय मागिएको हो। 
तर, महरा सभामुखको पदमा रहेको र सो पदको दुरूपयोग गरी कसूर गरेको भन्दै उनलाई थप सजायसमेत माग गरिएको छ। जिल्ला सरकारी वकील कार्यालयका सूचना अधिकारी नुमराज खनालले महरालाई फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन २०७४ को दफा १५ (३) ङ अनुसार थप सजाय माग गरिएको देखापढीलाई बताए। 
उक्त दफामा कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय हुने व्यवस्था छ।
सामान्य अवस्थामा साढे तीन वर्षदेखि पाँच वर्षसम्म सजाय हुने कसुरको अभियोग लागेकाेमा महराले पदको दुरूपयोग गरी ‘अपराध’ गरेको भन्दै उनलाई थप सजाय मागिएको हो। सजाय थप हुने यो व्यवस्था अनुसार उनलाई चार वर्ष ९ महीनादेखि सात वर्ष ६ महीनासम्म कैद गर्न माग गरिएको छ। 
पढ्नुहाेस्
महराविरुद्ध आज अदालतमा अभियोगपत्र दायर हुँदै, आजै थुनछेक बहस हुनसक्ने
महराकाे अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकील कार्यालयमा बुझायाे
महराकाे तिहार पनि हिरासतमै, अनुसन्धान गर्न प्रहरीलाई थप ७ दिन
महरालाई आज पुनः अदालत पेश गरिंदै
म्याद सकिएपछि महरालाई पुनः अदालत लैजाँदै
थपिएको म्याद सकिंदै, महराको बयान शुरू भएन
महरालाई थप तीन दिन थुनामा राख्न अदालतको अनुमति
महराको म्याद थपबारे बहस जारी
प्रहरी हिरासतमा जानुअघि सभामुख निवासमा महराले गरेका थिए, खसी काटेर दशैं भोज
महरा बालुवाटारस्थित निवासमै, बाहिर पत्रकारको भीड
महरालाई पक्राउ गर्न अदालतको अनुमति
सांसद पद नछाडे के गर्ने भन्ने निर्णयमा पार्टी पुगेको छैनः प्रवक्ता श्रेष्ठ
महराविरुद्ध जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता
महरा घटनामा संयुक्त राष्ट्रसंघ र युरोपेली मुलुकले देखाए चासो
‘महराजीले समाचार नछाप्न दबाव दिनुभएको थियो’
बलात्कारकाे आरोपपछि सभामुखबाट राजीनामा दिएका महरामाथि के कारबाही होला !
महरा सधैँ सत्ता सुखमा
महरामाथि प्रहरी अनुसन्धान शुरू
महरामाथि यस्तो छ अन्तर्राष्ट्रिय मिडियाको कभरेज
बलात्कारकाे आरोप लागेका सभामुख महराले दिए राजीनामा
सभामुखमाथि छानबिन हुनुपर्छ, दोषी भए आमनागरिक सरह कारबाही पनिः गगन थापा
नेकपाले महरालाई भन्यो– सभामुख र सांसद दुवै पदबाट राजीनामा देऊ
सत्तारुढ नेकपाको आकस्मिक सचिवालय बैठक बस्दै
साझा पार्टीद्वारा सभामुख महराको राजीनामा माग 
के महरा बन्दी प्रत्यक्षीकरणको रिट लिएर अदालत पुग्लान् ?
बिरामीका कारण महराको बयान स्थगित
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्