काठमाडौं। झापाको बिर्तामोड नगरपालिका–१० सैनिक बजार बस्ने ६० वर्षीय खगेन कर्मकार सोही ठाउँस्थित् सडक छेउमा अवस्थामा फेला परेका छन्। बिहान काममा जान्छु भनेर घरबाट हिँडेका उनी ९ असार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।
यस्तै, रूपन्देहीको कोटइमाई गाउँपालिका–२ पटरिहवा बस्ने १८ वर्षीय बिजयकुमार लोहनी ९ असारा साँझ सम्मीमाई गाउँपालिका–७ तिनाउ खोलाको बेदकुइया घाटमा मृत अवस्थामा फेला परेका छन्।
उता, प्युठानको माण्डवी गाउँपालिका–३ बस्ने ७८ वर्षीया फूलमती योगी सरूमारानी गाउँपालिका–३ धनमौरे सामुदायिक जंगलको माडीखोला किनारमा मृत फेला परेकी प्रहरीले जनाएको छ। यसैगरी, प्युठानकै स्वर्गद्वारी नगरपालिका–३ जुडढुंगास्थित् माडीखोलाको बगरमा परिचय नखुलेकी करीब ५० वर्षीया महिलाको शव हिजै फेला परेको थियो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
" /> काठमाडौं। झापाको बिर्तामोड नगरपालिका–१० सैनिक बजार बस्ने ६० वर्षीय खगेन कर्मकार सोही ठाउँस्थित् सडक छेउमा अवस्थामा फेला परेका छन्। बिहान काममा जान्छु भनेर घरबाट हिँडेका उनी ९ असार दिउँसो मृत अवस्थामा फेला परेका हुन् ।यस्तै, रूपन्देहीको कोटइमाई गाउँपालिका–२ पटरिहवा बस्ने १८ वर्षीय बिजयकुमार लोहनी ९ असारा साँझ सम्मीमाई गाउँपालिका–७ तिनाउ खोलाको बेदकुइया घाटमा मृत अवस्थामा फेला परेका छन्।

">