बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१६, जयसपुर बस्ने लागुऔषध मुद्दाका फरार प्रतिवादी रेश्मा खाँलाई हिजाे दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध ब्राउनसुगर मुद्दामा फरार रहेकी उनलाई सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ  गरेको हो ।

खाँलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सीमा प्रहरी चौकी जयसपुरले जनाएको छ।

" /> बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१६, जयसपुर बस्ने लागुऔषध मुद्दाका फरार प्रतिवादी रेश्मा खाँलाई हिजाे दिउँसो प्रहरीले पक्राउ गरेको छ।

लागुऔषध ब्राउनसुगर मुद्दामा फरार रहेकी उनलाई सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ  गरेको हो ।

खाँलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सीमा प्रहरी चौकी जयसपुरले जनाएको छ।

"> लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">बाँके। नेपालगञ्ज उपमहानगरपालिका-१६, जयसपुर बस्ने लागुऔषध मुद्दाका फरार प्रतिवादी रेश्मा खाँलाई हिजाे दिउँसो प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">लागुऔषध ब्राउनसुगर मुद्दामा फरार रहेकी उनलाई सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ&nbsp; गरेको हो ।</p> <p style="text-align: justify;">खाँलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको सीमा प्रहरी चौकी जयसपुरले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्