बाँके। बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो।

गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड-१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ।

यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकास पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन्।

गाउँसभा बैठकमा हिजाे प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्वारा आज छलफल गरी पारित गरिने अध्यक्ष शाहले बताए। रासस

" /> बाँके। बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो।

गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड-१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ।

यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकास पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन्।

गाउँसभा बैठकमा हिजाे प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्वारा आज छलफल गरी पारित गरिने अध्यक्ष शाहले बताए। रासस

"> नरैनापुर गाउँपालिका काेराेना संक्रमणरहित बनाउने प्रण: Dekhapadhi
नरैनापुर गाउँपालिका काेराेना संक्रमणरहित बनाउने प्रण
बाँके। बाँकेको राप्तीपारि नरैनापुर गाउँपालिकाले कोरोना भाइरस (कोभिड-१९) संक्रमणलाई स्थिर बनाउँदै गाउँपालिकालाई कोरोनारहित बनाउने प्रण गरेको छ।

गाउँपालिकाको आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा यस्तो प्रण गरिएको हो।

गाउँसभामा अध्यक्ष इस्तियाक अहमद शाहद्वारा प्रस्तुत ५० बुँदे नीति तथा कार्यक्रममा कोभिड-१९ को विषय पहिलो प्राथमिकतामा राखिएको छ।

यसका साथै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकास पनि नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन्।

गाउँसभा बैठकमा हिजाे प्रस्तुत नीति तथा कार्यक्रममाथि सभासद्वारा आज छलफल गरी पारित गरिने अध्यक्ष शाहले बताए। रासस

प्रतिक्रिया दिनुहोस्