काठमाडौं। निर्मात्री तथा नायिका ऋचा शर्माले 'चलचित्र टीभी' एप सञ्चालनमा ल्याएकी छन्।
नेपाली चलचित्रहरुलाई डिजिटल एप मार्फत दर्शकसामु पुर्‍याउन उनले नयाँ एप ल्याएकी हुन्।
आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्नसक्ने ऋचाले बताईन्।
ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गरेकी हुन्।
उनले त्यही एपमार्फत सार्वजनिक गराउनका लागि चलचित्र ‘छ माया छपक्कै' र 'छक्का पन्जा ३’ को एप राइट पनि किनिसकेकी छन्।
दर्शकहरुले निश्चित रकम तिरेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न पाउने ऋचाले बताईन्।
" /> काठमाडौं। निर्मात्री तथा नायिका ऋचा शर्माले 'चलचित्र टीभी' एप सञ्चालनमा ल्याएकी छन्।
नेपाली चलचित्रहरुलाई डिजिटल एप मार्फत दर्शकसामु पुर्‍याउन उनले नयाँ एप ल्याएकी हुन्।
आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्नसक्ने ऋचाले बताईन्।
ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गरेकी हुन्।
उनले त्यही एपमार्फत सार्वजनिक गराउनका लागि चलचित्र ‘छ माया छपक्कै' र 'छक्का पन्जा ३’ को एप राइट पनि किनिसकेकी छन्।
दर्शकहरुले निश्चित रकम तिरेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न पाउने ऋचाले बताईन्।
"> ऋचा शर्माले शुरू गरिन् 'चलचित्र टीभी' एप : Dekhapadhi
ऋचा शर्माले शुरू गरिन् 'चलचित्र टीभी' एप
काठमाडौं। निर्मात्री तथा नायिका ऋचा शर्माले 'चलचित्र टीभी' एप सञ्चालनमा ल्याएकी छन्।
आजबाट यो एप सार्वजनिक भएपनि केही दिनपछि मात्र दर्शकले आफ्नो मोबाइलमा डाउनलोड गर्नसक्ने ऋचाले बताईन्।
ऋचाले अमेरिकामा रहेका केही साथीहरुसँग मिलेर यो एप सार्वजनिक गरेकी हुन्।
उनले त्यही एपमार्फत सार्वजनिक गराउनका लागि चलचित्र ‘छ माया छपक्कै' र 'छक्का पन्जा ३’ को एप राइट पनि किनिसकेकी छन्।
दर्शकहरुले निश्चित रकम तिरेर नयाँ नयाँ नेपाली चलचित्र हेर्न पाउने ऋचाले बताईन्।
प्रतिक्रिया दिनुहोस्