काठमाडौं। अक्षयकुमार तथा निर्देशक निरज पाण्डेको खुवै मिल्ने साथी हुन्। 'बेबी', 'स्पेशल २६' जस्ता चर्चित चलचित्रमा दुवैले एकसाथ काम गरे।
जब निरज महेद्र सिंह धोनीबारे फिल्म एम एस धोनीः द अनटोल्ड स्टोरी को तयारीमा थिए। त्यो कुरा अक्षयकुमारलाई थाहा भयो।
अक्षयले आफू फिल्ममा काम गर्न तयार रहेको बताएका थिए। तर, निरजले अस्वीकार गरेका थिए। अक्षयको उमेरका कारण उक्त चलचित्रमा खेल्न पाएनन्।
निरजले अक्षयलाई टीनएजवाला भागमा मिसफिट लाग्ने कुरा बताए। त्यसपछि अक्षयले फिल्मबाट साइट लागे।
निरजले सुशान्तसिंह राजपूतसँग यो चलचित्रका लागि सम्झौता गरे। निरजले सुशान्तलाई चयन गर्दा धेरैले प्रश्न उठाए।
उनीहरूले सुशान्तले महान खेलाडीको भूमिकामा न्याय नगर्ने भन्दै सवाल उठाइरहे। तर, आफ्नो मिहेनतमार्फत उनीहरूको बुझाईलाई गलत सावित तुल्याए।
" /> काठमाडौं। अक्षयकुमार तथा निर्देशक निरज पाण्डेको खुवै मिल्ने साथी हुन्। 'बेबी', 'स्पेशल २६' जस्ता चर्चित चलचित्रमा दुवैले एकसाथ काम गरे।जब निरज महेद्र सिंह धोनीबारे फिल्म एम एस धोनीः द अनटोल्ड स्टोरी को तयारीमा थिए। त्यो कुरा अक्षयकुमारलाई थाहा भयो।

">