कैलाली। सेती प्रादेशिक अस्पतालको मेडिकल वार्डमा डायलाइसिस गराउन पुगेका एक व्यक्तिकाे गयराति मृत्यु भएको छ।
मृत्यु हुने बैतडीको मेलौली नगरपालिका-३ का ४७ वर्षीय पुरुष हुन्।
बैतडीमा सामान्य उपचारपछि अस्पतालले डायलाइसिस गराउन सुझाव दिएकाे थियाे।
धनगढीस्थित सेती प्रादेशिक अस्पताल ल्याइएका उनको पीसीआर जाँचपछि मात्रै डायलाइसिस हुने भने पनि तीन दिनसम्म कोरोना परीक्षण नै भएन।
पारिवारिक स्रोतले दिएको जानकारीअनुसार कोरोना परीक्षणको रिपोर्ट कुर्दाकुर्दा मृत्यु भयो।
सेती प्रादेशिक अस्पतालका अनुसार हिजाे साँझ कोरोना परीक्षणका लागि स्वाब संकलन गरीएको भए पनि रिपोर्ट नआउँदै मृत्यु भएको जनाएको छ।

डायलाइसिस गराउन सेती अस्पताल पुगेका बिरामीकाे काेभिड-१९ परीक्षण रिपोर्ट कुर्दाकुर्दै मृत्यु: Dekhapadhiबैतडीमा सामान्य उपचारपछि अस्पतालले डायलाइसिस गराउन सुझाव दिएकाे थियाे।
पीसीआर जाँचपछि मात्रै डायलाइसिस हुने भनिए पनि तीन दिनसम्म कोरोना परीक्षण नै भएन।
पारिवारिक स्रोतले दिएको जानकारीअनुसार कोरोना परीक्षणको रिपोर्ट कुर्दाकुर्दा मृत्यु भयो।
डायलाइसिस गराउन सेती अस्पताल पुगेका बिरामीकाे काेभिड-१९ परीक्षण रिपोर्ट कुर्दाकुर्दै मृत्यु