काठमाडौं। बैकल्पिक खेलाडी इभान राकिटिचको गोलमा बार्सिलोनाले गएराति एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

खेल सकिन १९ मिनेट बाँकी रहँदा लियोनल मेसीको पासमा राकेटिचले गोल गरेका थिए। राकिटिच ६४औं मिनेटमा सर्जियो बुस्केटको स्थानमा मैदान छिरेका थिए।

जारी सिजन मेसीको यो १५औं असिस्ट हो। करिअरमा ६९९ गोल गरिसकेका मेसीले ७०० गोलका लागि थप अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। एथ्लेटिक बिल्बाओविरुद्ध मेसीले दुई राम्रो मौका गुमाएका थिए।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले अगाडि छ।

एक खेल कम खेलेको रियालले आज राति मालोर्काविरुद्ध खेल्नेछ। रियालले विजयी नतिजा निकाल्यो भने पुनः शीर्ष स्थानमा उक्लनेछ।

" /> काठमाडौं। बैकल्पिक खेलाडी इभान राकिटिचको गोलमा बार्सिलोनाले गएराति एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

खेल सकिन १९ मिनेट बाँकी रहँदा लियोनल मेसीको पासमा राकेटिचले गोल गरेका थिए। राकिटिच ६४औं मिनेटमा सर्जियो बुस्केटको स्थानमा मैदान छिरेका थिए।

जारी सिजन मेसीको यो १५औं असिस्ट हो। करिअरमा ६९९ गोल गरिसकेका मेसीले ७०० गोलका लागि थप अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। एथ्लेटिक बिल्बाओविरुद्ध मेसीले दुई राम्रो मौका गुमाएका थिए।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले अगाडि छ।

एक खेल कम खेलेको रियालले आज राति मालोर्काविरुद्ध खेल्नेछ। रियालले विजयी नतिजा निकाल्यो भने पुनः शीर्ष स्थानमा उक्लनेछ।

"> बार्सिलोना शीर्ष स्थानमा फर्कियो: Dekhapadhi
बार्सिलोना शीर्ष स्थानमा फर्कियो
काठमाडौं। बैकल्पिक खेलाडी इभान राकिटिचको गोलमा बार्सिलोनाले गएराति एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्दै स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ।

खेल सकिन १९ मिनेट बाँकी रहँदा लियोनल मेसीको पासमा राकेटिचले गोल गरेका थिए। राकिटिच ६४औं मिनेटमा सर्जियो बुस्केटको स्थानमा मैदान छिरेका थिए।

जारी सिजन मेसीको यो १५औं असिस्ट हो। करिअरमा ६९९ गोल गरिसकेका मेसीले ७०० गोलका लागि थप अर्को खेलसम्म कुर्नुपर्ने भएको छ। एथ्लेटिक बिल्बाओविरुद्ध मेसीले दुई राम्रो मौका गुमाएका थिए।

जितसँगै बार्सिलोना ला लिगाको शीर्ष स्थानमा उक्लिएको हो। ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानको रियाल मड्रिडभन्दा तीन अंकले अगाडि छ।

एक खेल कम खेलेको रियालले आज राति मालोर्काविरुद्ध खेल्नेछ। रियालले विजयी नतिजा निकाल्यो भने पुनः शीर्ष स्थानमा उक्लनेछ।

प्रतिक्रिया दिनुहोस्