काठमाडौं। पाकिस्तानका थप सात खेलाडीमा कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको छ।

यससँगै कोरोना भाइरस संक्रमित हुनेको संख्या १० पुगेको छ।

१० खेलाडीमा कोरोना भाइरस परीक्षण नतिजा पोजिटिभ आए पनि संक्रमण नदेखिएका पाकिस्तानी खेलाडी २८ जुनमा इङ्ल्यान्ड भ्रमणमा निस्कनेछन्।

पाकिस्तान क्रिकेट बोर्डका कार्यकारी प्रमुख वासिम खानले भन्छन्, ‘‘इङ्ल्यान्ड भ्रमणको काम धेरै अघि बढिसकेको छ। टीम निर्धारित समयमै त्यसतर्फ प्रस्थान गर्नेछ।’’

पाकिस्तानले अगष्ट र सेप्टेम्बरमा इङ्ल्यान्डविरुद्ध तीन टेष्ट र तीन ट्वान्टी-२० क्रिकेट खेल्नेछ। यसअघि तीन खेलाडीको नतिजाका पोजिटिभ आउँदा इङ्ल्यान्ड क्रिकेटका निर्देशक एश्ले गिल्सले पाकिस्तान टीम समयमै आइपुग्ने आशा व्यक्त गरेका थिए।

‘‘हाम्रो टेष्ट शृंखला शुरू हुन अझै धेरै समय बाँकी छ। त्यसैले अहिले नै आत्तिनुपर्ने अवस्था छैन,’’ गिल्सले भनेका थिए।

पाकिस्तानका फखर जमान, इमरान खान, कशिफ भाटी, मोहम्मद हफीज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वाहब रियाजमा कोरोना भाइरस परीक्षण पोजिटिभ देखिएको हो।

यसअघि हैदर अली, ह्यारिस राउफ र शाडब खानको परिक्षण नतिजा पोजेटिभ आएको थियो। मलङ लीको नतिजा भने सोमबार आउनेछ।

सबै ११ खेलाडी उनीहरूको घरमै क्वारेन्टाइनमा बसेका छन्। परीक्षणमा नेगेटिभ नतिजा आएका अन्य खेलाडी तथा स्टाफको पनि भोलि अन्य परीक्षण हुनेछ।

" /> काठमाडौं। पाकिस्तानका थप सात खेलाडीमा कोरोना भाइरस परीक्षणको नतिजा पोजिटिभ आएको छ।

"> पाकिस्तानका थप सात खेलाडीमा कोरोना भाइरस संक्रमण: Dekhapadhi
पाकिस्तानका थप सात खेलाडीमा कोरोना भाइरस संक्रमण

प्रतिक्रिया दिनुहोस्