काठमाडौं। जोजे माउरिन्होको टोटेनह्यामले सात खेलपछि पहिलो जित निकालेको दिन इङ्लिस प्रिमियर लिगको अर्को क्लब वेष्ट ह्याम भने संकटमा परेको छ। टोटेनह्यामसँग २-० ले पराजित भएपछि वेष्ट ह्यामको रेलिगेशनमा पर्ने सम्भावना बढेको छ।

चेक गणतन्त्रका मिडफिल्डर टोमास सौसेकको आत्मघाती गोलमा टोटेनह्यामले ६४औं मिनेटमा अग्रता लिएको थियो। जियोभानी लो सेल्सोको कर्नर प्रहार क्लियर गर्ने क्रममा सौसेकले आफ्नै पोष्टमा गोल गरेका थिए।

खेल सकिन आठ मिनेट बाँकी रहँदा ह्यारी केनले अर्को गोल थप्दै टोटेनह्यामको तीन अंक पक्का गरेका थिए। सन ह्युङ-मिनको पासमा केनले गोल गरेका थिए। जारी सिजन टोटेनह्यामका लागि केनको यो १८औं गोल हो।

केन ह्यामस्ट्रिङ चोटका कारण गत जनवरीबाट मैदान बाहिर रहेका थिए। चोटमुक्त भएपछि केनको यो दोस्रो खेल हो।

जितसँगै टोटेनह्याम ४५ अंकका साथ सातौं स्थानमा छ। जुन एक खेल कम खेलेको चौथो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडी हो। लिगमा सात मात्र बाँकी रहँदा वेष्ट ह्याम भने रेलिगेशनमा पर्ने सम्भावना बढेको छ।

वेष्ट ह्याम २७ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथसँग बराबरी हो। रेलिगेशन क्षेत्रको टीमहरू भन्दा वेष्ट ह्यामले एक खेल बढी खेलेको छ।

" /> काठमाडौं। जोजे माउरिन्होको टोटेनह्यामले सात खेलपछि पहिलो जित निकालेको दिन इङ्लिस प्रिमियर लिगको अर्को क्लब वेष्ट ह्याम भने संकटमा परेको छ। टोटेनह्यामसँग २-० ले पराजित भएपछि वेष्ट ह्यामको रेलिगेशनमा पर्ने सम्भावना बढेको छ।

चेक गणतन्त्रका मिडफिल्डर टोमास सौसेकको आत्मघाती गोलमा टोटेनह्यामले ६४औं मिनेटमा अग्रता लिएको थियो। जियोभानी लो सेल्सोको कर्नर प्रहार क्लियर गर्ने क्रममा सौसेकले आफ्नै पोष्टमा गोल गरेका थिए।

खेल सकिन आठ मिनेट बाँकी रहँदा ह्यारी केनले अर्को गोल थप्दै टोटेनह्यामको तीन अंक पक्का गरेका थिए। सन ह्युङ-मिनको पासमा केनले गोल गरेका थिए। जारी सिजन टोटेनह्यामका लागि केनको यो १८औं गोल हो।

केन ह्यामस्ट्रिङ चोटका कारण गत जनवरीबाट मैदान बाहिर रहेका थिए। चोटमुक्त भएपछि केनको यो दोस्रो खेल हो।

जितसँगै टोटेनह्याम ४५ अंकका साथ सातौं स्थानमा छ। जुन एक खेल कम खेलेको चौथो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडी हो। लिगमा सात मात्र बाँकी रहँदा वेष्ट ह्याम भने रेलिगेशनमा पर्ने सम्भावना बढेको छ।

वेष्ट ह्याम २७ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथसँग बराबरी हो। रेलिगेशन क्षेत्रको टीमहरू भन्दा वेष्ट ह्यामले एक खेल बढी खेलेको छ।

"> केनको गोलमा टोटेनह्यामलाई तीन अंक: Dekhapadhi
केनको गोलमा टोटेनह्यामलाई तीन अंक
काठमाडौं। जोजे माउरिन्होको टोटेनह्यामले सात खेलपछि पहिलो जित निकालेको दिन इङ्लिस प्रिमियर लिगको अर्को क्लब वेष्ट ह्याम भने संकटमा परेको छ। टोटेनह्यामसँग २-० ले पराजित भएपछि वेष्ट ह्यामको रेलिगेशनमा पर्ने सम्भावना बढेको छ।

चेक गणतन्त्रका मिडफिल्डर टोमास सौसेकको आत्मघाती गोलमा टोटेनह्यामले ६४औं मिनेटमा अग्रता लिएको थियो। जियोभानी लो सेल्सोको कर्नर प्रहार क्लियर गर्ने क्रममा सौसेकले आफ्नै पोष्टमा गोल गरेका थिए।

खेल सकिन आठ मिनेट बाँकी रहँदा ह्यारी केनले अर्को गोल थप्दै टोटेनह्यामको तीन अंक पक्का गरेका थिए। सन ह्युङ-मिनको पासमा केनले गोल गरेका थिए। जारी सिजन टोटेनह्यामका लागि केनको यो १८औं गोल हो।

केन ह्यामस्ट्रिङ चोटका कारण गत जनवरीबाट मैदान बाहिर रहेका थिए। चोटमुक्त भएपछि केनको यो दोस्रो खेल हो।

जितसँगै टोटेनह्याम ४५ अंकका साथ सातौं स्थानमा छ। जुन एक खेल कम खेलेको चौथो स्थानको चेल्सीभन्दा ६ अंकले पछाडी हो। लिगमा सात मात्र बाँकी रहँदा वेष्ट ह्याम भने रेलिगेशनमा पर्ने सम्भावना बढेको छ।

वेष्ट ह्याम २७ अंकका साथ १७औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथसँग बराबरी हो। रेलिगेशन क्षेत्रको टीमहरू भन्दा वेष्ट ह्यामले एक खेल बढी खेलेको छ।

प्रतिक्रिया दिनुहोस्