काठमाडौं। ब्रुनो गोन्जालेजको आत्मघाती गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लेभान्टेमाथि १-० को विजय हासिल गरेको छ।

एट्लेटिकोका मार्कोस लोरेन्टेको क्रसलाई क्लियर गर्ने क्रममा गोन्जालेजले आफ्नै पोष्टमा गोल गरेका थिए।

गोन्जालेजको त्यही आत्मघाती गोल भ्रमणकारी एट्लेटिकोको जितमा निर्णायक बन्यो। एट्लेटिकोको यो लगातार तेस्रो जित हो।

जितसँगै डिएगो सिमोनीको एट्लेटिकोले च्याम्पियन्स लिगको स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको छ।

एट्लेटिको ३१ खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा दुई तथा पाँचौं स्थानको गेटाफेभन्दा ६ अंकले माथि हो। लेभान्टे भने ३८ अंकका साथ ११औं स्थानमा छ।

गेटाफेले रियाल भालाडोलिडसँग १-१ को बराबरी खेलेको थियो। जेमी माटाको गोलबाट गेटाफेले ४१औं मिनेटमा अग्रता लिएको थियो। तर, गेटाफेको अग्रता लामो समय टिकेन। पहिलो हाफकै अन्तिम समयमा इनेस युनालले बराबरी गोल फर्काएका थिए।

" /> काठमाडौं। ब्रुनो गोन्जालेजको आत्मघाती गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लेभान्टेमाथि १-० को विजय हासिल गरेको छ।

एट्लेटिकोका मार्कोस लोरेन्टेको क्रसलाई क्लियर गर्ने क्रममा गोन्जालेजले आफ्नै पोष्टमा गोल गरेका थिए।

गोन्जालेजको त्यही आत्मघाती गोल भ्रमणकारी एट्लेटिकोको जितमा निर्णायक बन्यो। एट्लेटिकोको यो लगातार तेस्रो जित हो।

जितसँगै डिएगो सिमोनीको एट्लेटिकोले च्याम्पियन्स लिगको स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको छ।

एट्लेटिको ३१ खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा दुई तथा पाँचौं स्थानको गेटाफेभन्दा ६ अंकले माथि हो। लेभान्टे भने ३८ अंकका साथ ११औं स्थानमा छ।

गेटाफेले रियाल भालाडोलिडसँग १-१ को बराबरी खेलेको थियो। जेमी माटाको गोलबाट गेटाफेले ४१औं मिनेटमा अग्रता लिएको थियो। तर, गेटाफेको अग्रता लामो समय टिकेन। पहिलो हाफकै अन्तिम समयमा इनेस युनालले बराबरी गोल फर्काएका थिए।

"> गोन्जालेजको आत्मघाती गोलमा एट्लेटिको विजयी: Dekhapadhi
गोन्जालेजको आत्मघाती गोलमा एट्लेटिको विजयी
काठमाडौं। ब्रुनो गोन्जालेजको आत्मघाती गोलमा एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा लेभान्टेमाथि १-० को विजय हासिल गरेको छ।

एट्लेटिकोका मार्कोस लोरेन्टेको क्रसलाई क्लियर गर्ने क्रममा गोन्जालेजले आफ्नै पोष्टमा गोल गरेका थिए।

गोन्जालेजको त्यही आत्मघाती गोल भ्रमणकारी एट्लेटिकोको जितमा निर्णायक बन्यो। एट्लेटिकोको यो लगातार तेस्रो जित हो।

जितसँगै डिएगो सिमोनीको एट्लेटिकोले च्याम्पियन्स लिगको स्थान पक्का गर्ने सम्भावना बलियो बनाएको छ।

एट्लेटिको ३१ खेलबाट ५५ अंकका साथ तेस्रो स्थानमा छ। जुन चौथो स्थानको सेभियाभन्दा दुई तथा पाँचौं स्थानको गेटाफेभन्दा ६ अंकले माथि हो। लेभान्टे भने ३८ अंकका साथ ११औं स्थानमा छ।

गेटाफेले रियाल भालाडोलिडसँग १-१ को बराबरी खेलेको थियो। जेमी माटाको गोलबाट गेटाफेले ४१औं मिनेटमा अग्रता लिएको थियो। तर, गेटाफेको अग्रता लामो समय टिकेन। पहिलो हाफकै अन्तिम समयमा इनेस युनालले बराबरी गोल फर्काएका थिए।

प्रतिक्रिया दिनुहोस्