काठमाडौं। कास्पर स्मीचेलले पेनाल्टी बचाएपछि लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ।

ब्राइटनले १४औं मिनेटमै पेनाल्टीको अवसर पाएको थियो। आरोन कोनोलीलाई लेस्टरका जेम्स जस्टीनले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि ब्राइटनले पेनाल्टी अवसर पाएको थियो। नील माउपेले हानेको पेनाल्टी प्रहार स्मीचेलले रोकिदिएपछि ब्राइटनले अग्रता लिने सुनौलो मौका गुमाएको थियो।

लेस्टरका प्रशिक्षक बेन्डन रोजर्सले डेनमार्कका गोलकिपर स्मीचेल विश्वकै उत्कृष्ट गोलकिपर भएको बताए। उनले भने, ‘‘आज उनले पेनाल्टीमा राम्रो बचाउ गरे। उनी अमुल्य छन्। उनी लिगको उत्कृष्ट गोलकिपर हुन भन्नेमा कुनै शंका छैन।’’

ब्राइटनले गत शनिबार आर्सनललाई २-१ ले हराउँदै माउलेपे निर्णायक गोल गरेका थिए। तर, गएराति पेनाल्टीमा चुक्दा ब्राइटनलाई लगातार दोस्रो जित दिलाउने मौका गुमाए।

घरेलु मैदानमा बराबरीपछि ३१ खेलबाट ५५ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा चार अंकले मात्र हो। चेल्सीले अझै एक खेल कम खेलेको छ। ब्राइटन भने ३३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथ भन्दा ६ अंकले माथि हो।

" /> काठमाडौं। कास्पर स्मीचेलले पेनाल्टी बचाएपछि लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ।

ब्राइटनले १४औं मिनेटमै पेनाल्टीको अवसर पाएको थियो। आरोन कोनोलीलाई लेस्टरका जेम्स जस्टीनले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि ब्राइटनले पेनाल्टी अवसर पाएको थियो। नील माउपेले हानेको पेनाल्टी प्रहार स्मीचेलले रोकिदिएपछि ब्राइटनले अग्रता लिने सुनौलो मौका गुमाएको थियो।

लेस्टरका प्रशिक्षक बेन्डन रोजर्सले डेनमार्कका गोलकिपर स्मीचेल विश्वकै उत्कृष्ट गोलकिपर भएको बताए। उनले भने, ‘‘आज उनले पेनाल्टीमा राम्रो बचाउ गरे। उनी अमुल्य छन्। उनी लिगको उत्कृष्ट गोलकिपर हुन भन्नेमा कुनै शंका छैन।’’

ब्राइटनले गत शनिबार आर्सनललाई २-१ ले हराउँदै माउलेपे निर्णायक गोल गरेका थिए। तर, गएराति पेनाल्टीमा चुक्दा ब्राइटनलाई लगातार दोस्रो जित दिलाउने मौका गुमाए।

घरेलु मैदानमा बराबरीपछि ३१ खेलबाट ५५ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा चार अंकले मात्र हो। चेल्सीले अझै एक खेल कम खेलेको छ। ब्राइटन भने ३३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथ भन्दा ६ अंकले माथि हो।

"> स्मीचेलले बचाए लेस्टरलाई : Dekhapadhi
स्मीचेलले बचाए लेस्टरलाई
काठमाडौं। कास्पर स्मीचेलले पेनाल्टी बचाएपछि लेस्टर सिटीले गएराति इङ्लिस प्रिमियर लिगमा ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ।

ब्राइटनले १४औं मिनेटमै पेनाल्टीको अवसर पाएको थियो। आरोन कोनोलीलाई लेस्टरका जेम्स जस्टीनले पेनाल्टी क्षेत्रमा फाउल गरेपछि ब्राइटनले पेनाल्टी अवसर पाएको थियो। नील माउपेले हानेको पेनाल्टी प्रहार स्मीचेलले रोकिदिएपछि ब्राइटनले अग्रता लिने सुनौलो मौका गुमाएको थियो।

लेस्टरका प्रशिक्षक बेन्डन रोजर्सले डेनमार्कका गोलकिपर स्मीचेल विश्वकै उत्कृष्ट गोलकिपर भएको बताए। उनले भने, ‘‘आज उनले पेनाल्टीमा राम्रो बचाउ गरे। उनी अमुल्य छन्। उनी लिगको उत्कृष्ट गोलकिपर हुन भन्नेमा कुनै शंका छैन।’’

ब्राइटनले गत शनिबार आर्सनललाई २-१ ले हराउँदै माउलेपे निर्णायक गोल गरेका थिए। तर, गएराति पेनाल्टीमा चुक्दा ब्राइटनलाई लगातार दोस्रो जित दिलाउने मौका गुमाए।

घरेलु मैदानमा बराबरीपछि ३१ खेलबाट ५५ अंक जोडेको लेस्टर तेस्रो स्थानमा छ। जुन चौथो स्थानको चेल्सीभन्दा चार अंकले मात्र हो। चेल्सीले अझै एक खेल कम खेलेको छ। ब्राइटन भने ३३ अंकका साथ १५औं स्थानमा छ। जुन रेलिगेशन क्षेत्रको बर्नमाउथ भन्दा ६ अंकले माथि हो।

प्रतिक्रिया दिनुहोस्